"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा ब्रोइलर कुखुरा सहित अवैध सामान बरामद

No data was found

Khabar Raftar

असार ०७ धनगढी । कैलालीको धनगढीबाट ब्रोइलर कुखुरा सहित अवैध सामान प्रहरीले बरामद गरेको छ । बिहीबार प्रहरीले अन्दाजी १ लाख ५० हजार ४ सय ४० रुपैया मूल्य बरारको अवैध सामान बरामद गरेको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर –२ पुरानो भन्सार रोड, धनगढी उप–महानगरपालिका वडा नम्बर–३ मिलनचोक, धनगढी उपमहानगरपालिका वडा नम्बर–९ त्रिवेणीघाट, धनगढी उपमहानगरपालिका वडा नम्बर–१९ खेदाघाट, गोदावरी नगरपालिका वडा नम्बर–१ धनगढी रोड, टीकापुर नगरपालिका वडा नम्बर–९ बालुवाटार, भजनी नगरपालिका वडा नम्बर–७ हिम्मतपुर र कैलारी गाउँपालिका वडा नम्बर–७ हौसलपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका उक्त मूल्य बराबरका सामान फेला परी प्रहरीले बरामद गरेको जानकारी गराएको हो ।

ब्रोइलर कुखुरा, माछा, चिनी, पेय पदार्थ, सुर्ती, बिडी, कुर्ती, मेक्सी, चप्पल, विषादी, कुरकुरे लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानएको हो ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र