"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आम्दानी ३० लाख रहेको चुरेमा ३३ लाखको खाना, ३२ लाखको भ्रमण

No data was found

Khabar Raftar

असार ०५ धनगढी । बर्षमा आन्तरिक आम्दानी ३० लाख गरेको कैलालीको चुरे गाउँपालिकाले ३३ लाख बढी खानामा खर्च गरेको छ । चुरे गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० मा ३३ लाख १८ हजार १ सय ४१ रुपयाँ खाना तथा खाजामा खर्च गरेको हो । आर्थिक बर्षमा गाउँपालिकाले आन्तरिक आम्दानी ३० लाख मात्रै गरेको छ ।

गाउँपालिकाले थप ३ लाख ५० हजार सभा सञ्चालनमा खर्च गरेको छ । यो जोड्दा खाना, खाजा तथा सभा सञ्चालन लगायतमा मात्रै गाउँपालिकाले ३६ लाख बढी खर्च गरेको छ । गाउँपालिकाले आन्तरिक आयको १ सय २२ प्रतिशत बढी खाना तथा बिविध तर्फ खर्च गरेको   छ । महालेखा परिक्षकको प्रतिवेदनमा उक्त खर्च आन्तरिक आयको भन्दा पनि निकै बढी देखिएका कारण खर्च घटाउनु पर्ने उल्लेख गरिएको छ ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम ब्ययको बजेट अनुमान आन्तरिक आयको परिधि भित्र रही औचित्यको आधारमा बिविध खर्च गरिनुपर्ने भए पनि चुरेले आन्तरिक आम्दानी भन्दा बढी बिविध खर्च गरेको छ । त्यसैगरी चुरे गाउँपालिकाले भ्रमणका नाममा ३२ लाख बढी बजेट खर्च गरेको छ ।

महालेखाको प्रतिवेदनमा उल्लेख भए अनुसार गाउँपालिकाले कर्मचारी तथा पदाधिकारीलाई भ्रमण खर्च वाफत अनुगमन तथा मुल्याकंन शिर्षकबाट ११ लाख र भ्रमण खर्च शिर्षकबाट २१ लाख ९९ हजार २ सय ८० गरी जम्मा ३२ लाख ९९ हजार २ सय ८० रुपयाँ खर्च गरेको छ । महालेखाका अनुसार अधिकाशं भ्रमणको उद्देश्य र प्रायोजन कार्यालयको कामकै लागी हो भन्ने प्रमाण स्पस्ट भएको छैन ।

पदाधिकारी तथा कर्मचारीहरुले भ्रमणको प्रतिवेदन तथा उद्देश्य समेत स्पस्ट नगरी भुक्तानी लिएको प्रतिवेदनमा उल्लेख छ । भ्रमण तथा अनुगमनका नाममा गरिएको खर्चमा मितब्ययिता कायम नभएकाले अब हुने खर्चलाई मितब्ययी बनाउन महालेखाले सुझाव दिएको छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र