"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको लालाझाडीमा सरकारी बजेटको चरम दुरुपयोग,एकैदिन ११ पटक बैठक राखेर भत्ता

No data was found

Khabar Raftar

असार ०१ कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाले सरकारी बजेटको चरम दुरुपयोग गरेको पाईएको छ । गाउँपालिकाले एकैदिन ११ पटक बैठक राखेर ११ पटक नै भत्ता बुझेर सरकारी बजेटको चरम दुरुपयोग गरेको पाईएको हो । २०७९ भदौं १६ गते ८२ जनाले एकै दिनमा ११ पटक भत्ता बुझेका हुन ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ को उपनियम ५ मा जिम्मेवार व्यक्तिले खर्च लेख्नु अघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक बिल भरपाई र कागजात संलग्न भए नभएको भुक्तानी दिन रित पुगे नपुगेको जाँच गर्नु पर्ने व्यवस्था रहेको छ । तर लालझाडी गाउँपालिकाले भने नियमावली र उपनियमको समेत कुनै ख्याल नगरे एकैदिन ११ वटा बैठक राखेर ११ पटक बजेटको चरम दुरुपयोग हुने गरेर भत्ता बाँडेको पाईएको हो ।

लालझाडी गाउँपालिकाले पदपुर्ति समितिको बैठक वाफत एकैदिन पटक पटक गरेर ११ वटा बैठक राखेको पाईएको छ । साथै एकै दिन ११ पटक भत्ता समेत बाँडेको पाईएको हो । लालझाडी गाउँपालीकाले २०७९ भदौ १६ गते दिउँसो ४ः४५ मा ८ जनाको बैठक राखेर १० हजार दुई सय, दिउँसो ४ः३० मा ९ जनाको बैठक राखेर ११ हजार ४ सय ७५, ४ः१५ मा पाँच जनाको बैठक राखेर ६ हजार ३ सय ७५ र फेरी दिउसो ४ बजे बैठक राखेर ६ हजार ३ सय ७५ रुपैयाँ भत्ता बाडेको पाईएको हो ।

सोही दिन दिउँसो ३ः२० मा ९ जनाको बैठक राखेर ११ हजार ४ सय ७५, दिउँसो १ः१५ बजे ५ जनाको बैठक राखेर ६ हजार ३ सय ७५, विहान ८ बजेट ५ जनाको बैठकर राखेर ६ हजार ३ सय ७५, मध्यान्ह १२ः५० मा ९ जनाको बैठक राखेर ११ हजार ४ सय ७५, १२ः३५ मा फेरी ९ जनाको बैठक राखेर ११ हजार ४ सय ७५ रुपैयाँ भत्ता बाँडिएको पाईएको छ । त्यसैगरी सोही दिन विहान ९ः२५ मा ९ जनाको बैठक राखेर ११ हजार ४ सय ७५ र विहान ९ जनाको बैठक राखेर ११ हजार ४ सय ७५ गरेर एकैदिन एक लाख चार हजार ५ सय ५० रुपैयाँ नियमावली विपरीत गाउँपालिकाले भत्ता बाँडेको पाईएको हो ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र