"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीमा सम्पन्न रोजगार मेलामा रोजगारका लागी २६ सय ६९ जनाको निवेदन, ८५ जना सिफारिस

No data was found

Khabar Raftar

जेठ २९ धनगढी । कैलालीको धनगढीमा आयोजना गरिएको रोजगार मेलामा रोजगारको माग गर्दै २६ सय ६९ जनाले निवेदन दर्ता गराएका छन भने ८५ जना सिफारिस भएका छन । मेलामा रोजगारदाताले रोजगारदाताले दुई हजार चार सय ६ पदका लागि माग गरेकोमा दुई हजार ६ सय ६९ जनाले निवेदन दर्ता गरेका हुन् । मेलामा माग गरेभन्दा बढीको आवेदन दर्ता भएको आयोजकले जनाएको छ । आवेदन दिएकाहरु मध्ये ८५ जनालाई रोजगारीका लागि सिफारिस गरिएको आयोजकले जनाएको हो ।

धनगढीमा आयोजना गरिएको श्रमाधान रोजगार मेलामा ३८ वटा स्टल राखिएका थिए । जसमध्ये १० वटा स्टलहरु सरकारी क्षेत्रबाट, २८ वटा स्टलहरु रोजगारदाताका तर्फबाट राखिएका थिए । दुई दिनसम्म आयोजना गरिएको मेलामा १० हजार एक सय ५० जनाले अवलोकन गरेको बताखईएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्रालय, सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उप–महानगरपालिका, टीकापुर नगरपालिका, भीमदत्त नगरपालिकाको आयोजना र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमको संयोजनमा निजी क्षेत्रका संघसस्था, विकास साँझेदार र अन्य सरोकारवालाको सहकार्यमा रोजगार मेला आयोजना गरिएको हो ।

मेलामा श्रमाधान सम्बाद, सांस्कृति प्रस्तुती लगायतका कार्यक्रम समेत प्रस्तुत गरिएका थिए । रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रको भूमिका, अवस्था, चुनौति र सम्भावनाको विषयमा संवाद गरिएको थियो । त्यस्तै वर्तमान श्रम बजारमा सीप प्रमाणिकरण र पूर्व सिकाई मान्यताको भूमिका, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा सुदूरपश्चिमका लागि नेपाली श्रम बजार किन यति सुदूर भन्ने विषयमा पनि संवाद गरिको थियो ।

दुई दिनसम्म आयोजना गरिएको मंगलबार सम्पन्न रोजगार मेलामा श्रम आप्रवासन अन्तर्गत कानूनी प्रकृया र मनोसामाजिक प्रभाव लगायतका विषयमा डाक्टर हेमराज पन्त, शिवहरी मुडभरी, रामवहादुर रावत, अनिलकुमार भुजनीया लगायत प्राज्ञिक तथा रोजगारदाताहरुले विचार विमर्श गरेका थिए ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना