"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रोत्साहन भत्ताको नाममा एक करोड २० लाख ९३ हजार अपचलन

No data was found

Khabar Raftar

जेठ २५ धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रोत्साहन भत्ताको नाममा एक करोड २० लाख अपचलन गरिएको छ । प्रदेश सरकार मातहतका कर्मचारीले मापदण्ड विपरीत एक करोड २० लाख ९३ हजार रुपैयाँ अपचलन गरेका हुन । सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्वन्धि मापदण्ड २०७७ को दफा ६ विपरीत उनीहरुले यस्तो काम गरेका हुन ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० मा वितरण गरेको उक्त रकम मापदण्ड अनुसार वितरण नगरिएको पाईएको छ । मंहगी भत्ता, स्थानीय भत्ता, पोशाक खर्च, चाडपर्व खर्चबाहेक अन्य भत्ता तथा अतिरिक्त काम गरेवाफतको भुक्तानी नदिने मापदण्ड रहेको छ ।

प्रदेश सरकार मातहतका सबै कर्मचारीले मंहगी भत्ता, स्थानीय भत्ता, चाडपर्व खर्च, पोशाक खर्चका अतिरिक्त प्रोत्साहन भत्ताको रुपमा पारिश्रमिकमा मासिक एकमुष्ट दुई हजार थप गरेर एक करोड २० लाख ५३ हजार रुपैयाँ अपचलन गरेका हुन् ।

प्रदेशको राजस्व संकलन क्षमता र अतिरिक्त कार्यबोझ क्षमताको आधारमा यस्तो खर्च गर्नुपर्नेमा मापदण्डकै खिल्ली उडाउने गरी अनावश्यक रुपमा रकम वितरण गरिएको पाईएको हो । त्यस्तै पर्यटन काजमार्फत भएको भुक्तानीको समेत एकीन विवरण राखिएको छैन् ।

स्थायी रपमा पदपुर्ति भएका एक हजार ६ सय ६ जना कर्मचारीलाई नजिकैको अर्को दुई स्थानीय तहका दुई पर्यटकीय स्थलको भ्रमण गराएको समेत खुलेको छ । उक्त भ्रमणवाफत पुरै महिनाको तलब भुक्तानी गरिएको छ ।

खर्चको प्रमाण संलग्न गर्नुपर्ने सम्वन्धमा स्पष्ट व्यवस्था नहुँदा स्रोतको उद्देश्य अनुरुप उपयोग भएको सुनिश्चित समेत हुन सकेको छैन् । सार्वजनिक स्रोतको उद्देश्य अनुसार काम नभएको समेत पाइएको छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र