"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको भजनीमा रहेको कान्द्रा नदीमा तटबन्ध निर्माणको काम सुरु

No data was found

Khabar Raftar

बैशाख २७ धनगढी । कैलालीको भजनी नगरपालिकासँग जोडिएको हुलाकी राजमार्गलाई कान्द्रा नदीले क्षति पु¥याउन थालेपछि तटबन्ध निर्माणको काम सुरु गरिएको छ । नदीको कटान नियन्त्रण गरी राजमार्ग र नजिकको बस्ती जोगाउने उद्देश्यले संघीय सरकारको लगानीमा तटबन्ध निर्माणको काम सुरु गरिएको हो ।

भजनी नगरपालीका वडा नम्बर–५ र ७ स्थित लालबोझी र कुटीमा तटबन्ध निर्माणको काम भइरहेको राजमार्ग आयोजनाको कार्यालयले जानकारी गराएको हो । कार्यालयका सूचना अधिकारी इन्जिनियर बर्ख कठायतले लालबोझीमा एक हजार ८५ मिटर र कुटीमा तीन सय मिटरमा ग्याबिन सहितको तटबन्ध निर्माण भइरहेको जानकारी गराए  ।

कान्द्रामा आएको बाढीले लालबोझीमा हुलाकी सडक कटान गर्दै आएको बताउदै उनले राजमार्ग कटान गरेको क्षेत्रमा एक किलोमिटरमा कालोपत्रे सडक सहित तटबन्ध निर्माणको काम गरिने जानकारी गराए । तटबन्ध र एक किलोमिटर कालोपत्रे निर्माणका लागि १३ करोड ७९ लाख रुपियाँमा २०८० वैशाखमा ठेक्का सम्झौता भएको उनले जानकारी गराए ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना