"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भन्सार मुल्याकंन कम गरी नेपाल भित्र्याइदै गरेको ट्रक सहित कृषी उपकरण बरामद

No data was found

Khabar Raftar

बैशाख २४ धनगढी । सशस्त्र प्रहरीले भन्सार मुल्याकंन कम गरी नेपाल भित्र्याइदै गरेको ट्रक सहित कृषी उपकरण बरामद गरेको छ । आइतबार सशस्त्र प्रहरीले कैलाली भन्सारबाट भन्सार मुल्याकंन कम गरी भित्रिन लागेको ट्रक सहित कृषी उपकरण बरामद गरेको हो ।

भारतिय नम्बर प्लेटको युपी ३१ टि ४६५७ नम्बरको ट्रक सहित कृषी सम्बन्धी उपकरण बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३४ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरिक्षक साजेन्द्र श्रेस्ठले जानकारी दिए । भन्सारमा कम मुल्याकंन गरी ट्रक नेपाल भित्रिदै गरेको सूचनाका आधारमा ट्रक र सामान बरामद गरिएको उनले जानकारी गराए ।

ट्रकसंगै समान र धनी बैरिस्टर गुप्तालाई पक्राउ गरिएको उनले जानकारी गराए । सामान बरामद गरिए पछि आवश्यक अनुसन्धानका लागी राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको सशस्त्र प्रहरी नायब उपरिक्षक श्रेस्ठले जानकारी गराए । सामान धनगढी चटकपुर स्थित बालाजी बजरंग ट्रेड एण्ड सप्लायर्सको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बालाजीले भारतबाट आयात गर्ने समानहरु भन्सार संगको मिलेमतोमा कम मुल्याकन गरी भित्र्याउने गरेको सूचना आएपछि सशस्त्र प्रहरीले ट्रक सहित सामान राजश्व अनुसन्धान कार्यालय पठाएको हो । सशस्त्र प्रहरीले ब्यारेलबाटै ट्रक सहित समान बरामद गर्दा चालक फरार भएको प्रहरीले जनाएको छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र