"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली र कञ्चनपुरका ८ स्थानबाट अबैध सामान बरामद

No data was found

Khabar Raftar

बैशाख १६ धनगढी । कैलाली र कञ्चनपुरमा विभिन्न आठ वटा स्थानबाट प्रहरीले अबैध सामान बरामद गरेको छ । कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर–२ ट्राफिक चौराह, धनगढी उप–महमानगरपालिका वडा नम्बर–९ त्रिवेणीघाट, भजनी नगरपालिका वडा नम्बर–१ ठेगनपुर र कैलारी गाउँपालिका वडा नम्बर–४ के गाँउ जंलबाट करिब दुई लाख १२ हजार ३ सय ६० मूल्य बराबरको अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्याज, चिनी, सुर्ती, बिडी, चक्लेट, खानेतेल, मटर, इन्जिन तेल, फिल्टर, एक थान मोटरसाइकल शनिबार जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको बताईएको छ । त्यसैगरी कञ्चनपुरका विभिन्न चार स्थानबाट प्रहरीले अबैध सामान नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर–९ तुम्डेनी, बेलौरी नगरपालिका वडा नम्बर–२ बैजुडाडा, बेलौरी नगरपालिका वडा नम्बर–६ नकैया र बेलौरी नगरपालिका वडा नम्बर–१० भुडाबाट करिब ६१ हजार ३ सय ३० मूल्यको अबैध प्याज, चिनी, लेडिज सुट, कपडा, वाइरिङका सामान, जुत्ता, मोटरसाइकलका ट्युव, चेन, हार्डबेयर, किराना लगायतका सामान शनिबार प्रहरीले बरामद गरेको जानकारी गराएको छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र