"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रादेशिक महोत्सवको मुख्य गेटको पूजा गरी तयारी सुरु गरियो

No data was found

Khabar Raftar

पौष १३ धनगढी । कैलालीको अत्तरियामा आयोजना हुन गैरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी मुख्य गेटको पूजा गरी सुरु गरिएको छ । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा यही पौष २६ गते देखी सुरु हुन गैरहेको महोत्सवको शुक्रबार मुख्य गेटको पूजा गरी तयारी सुरु गरिएको हो । अत्तरिया उद्योग वाणिज्य संघले प्रयेक वर्ष गर्दै आएको महोत्सवका लागी विभिन्न संरचनाहरु निर्माण गर्ने काम सुरु भएको छ ।

शुक्रबार संघका अध्यक्ष कल्याण सिँह बोहराले महोत्सवको प्रवेशद्धारको पूजा गरेर निर्माण कार्य सुभारम्भ गरेका हुन । माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवका लागी विभिन्न उपसमितिहरु समेत गठन गरिएको बताईएको छ । अध्यक्ष बोहराले महोत्सवमा १ सय २० वटा स्टलहरु राखिने जानकारी गराए । आठौँ संस्करणको महोत्सवका लागि विभिन्न तयारीहरु सुरु गरिएको उनले बताए । उनले अन्य विभिन्न ठाउँहरुबाट तयारी भैसकेको र महोत्सव स्थलमा संरचनाहरु निर्माणको कार्य शुक्रबार देखी सुरु भएको बताए ।

समृद्ध प्रदेशको आधार कृषि, पर्यटन र व्यापार भन्ने मुल नाराका साथ आयोजना हुन गैरहेको महोत्सवले स्थानियस्तरका उत्पादनहरुलाई बढी प्राथमिकता दिने संघका महासचिव शंकर खड्काले बताए । उनले विगतका कमिकमजोरीहरुलाई सुधार गर्दै यसपटक नयाँ व्यवस्थापन र उर्जाका साथ महोत्सव सञ्चालन गर्ने गईरहेको बताए । उनका अनुसार महोत्सव सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न विधाहरुमा यसपटक टेण्डर प्रणाली लागु गरिएको छ ।

महोत्सव अवधीभर आवश्यक पर्ने सुरक्षा व्यवस्थाका लागि पनि यसपटक टेण्डर आह्वान गरिएको उनले बताए । त्यसका साथै प्रिन्टिङ सामग्रीका लागि, निर्माणजन्य सामग्री, क्यामेरा लगायतका कार्यहरुका लागि पनि टेण्डर आह्वान गरिएको महासचिव खड्काले बताए । उनले टेण्डर आह्वान गर्दा संघलाई केही फाईदा पुग्ने देखिएकाले उक्त प्रकृया अपनाईएको बताए । टेण्डर अनुसार सबैभन्दा कम बजेटमा काम गर्न सक्ने फर्म वा व्यक्तिलाई मात्रै यसपटक महोत्सवका विभिन्न जिम्मेवारीहरु दिईएको उनले बताए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो