"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको बेल्डाडीमा रोजगार सहायक छनोटको परीक्षा ८ महिना देखि अनिश्चित

No data was found

Khabar Raftar

साउन १४ कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले ८ महिना अगाडी स्थगित गरेको रोजगार सहायक पदको परीक्षा अनिश्चित भएको छ । गाउँपालिकाले स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ जना रोजगार सहायक नियुक्त गर्न गत बर्षको भाद्र महिनामा आवेदन संकलन गरेको भए पनि परीक्षा संञ्चालन गर्न नसक्दा अनिश्चित भएको हो ।

गाउँपालिकाले प्रथम पटक प्रकाशित विज्ञापन अनुसार कुनै पनि उम्मेदवार उतीर्ण नहुँदा दोस्रो पटक भाद्र १६ गते विज्ञापन आह्वान गरेको थियो । दोस्रो पटक आवेदन दिएकाहरुलाई गाउँपालिकाले २०७९ मंसिर १७ गते परीक्षा तोकेको भए पनि परीक्षा १ दिन अगाडी मात्रै स्थगित गरेको थियो । परीक्षा तोकिएको एक दिन अगाडी गाउँपालिकाले सूचना जारी गर्दै महालेखा परिक्षणको कार्य शुरु भएकाले परीक्षा अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि स्थगित गरेको जानकारी गराएको थियो ।

उक्त परीक्षामा सहभागिताका लागि गाउँपालिकाले १० जनाको नाम सर्ट लिष्टमा राखेर प्रकाशित गरेको छ । अर्को सूचना प्रकाशित नहुँदा सम्मका लागि स्थगित गरिएको परीक्षा ८ महिना बितिसक्दा पनि संचालन हुन सकेको छैन । परीक्षा संचालन हुने बिषयमा गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाले टालटुले जवाफ दिदैं आएका छन । उनले परीक्षाको सूचना प्रकाशित हुने पटक पटक बताउँदै आए पनि सूचना भने प्रकाशित भएको छैन ।

पालिकाका रोजगार संयोजक कृष्णबहादुर चन्दले आफुले पटक–पटक यस विषयलाई बैठकमा राख्दै आएको भए पनि सुनुवाइ नभएको बताएका छन । ८ महिना सम्म पनि परीक्षा संञ्चालन नहुँदा परीक्षाको तयारीमा रहेका आवेदक पनि अन्यौलमा परेका छन । रोजगार सहायक पदका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्मचारी नियुक्ति सम्बन्धी निश्चित मापदण्ड तोके पनि परीक्षा र नियुक्त लगायतका कार्य प्रकियाहरु भने स्थानीय तहले नै गर्नुपर्ने प्रावधान रहेको छ ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना