"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पहाडी जिल्लामा जनसंख्या घट्नुको कारण के हो ?

No data was found

Khabar Raftar

हरेक १० बर्षमा गरिने जनगणनामा जनसंख्या बढ्नु स्वभाविक हो तर घट्नु भनेको अस्वभाविक पनि हो । हुन त जनसंख्या घटनुका कारणहरु हुन सक्छन । तर ती कारणहरु पत्ता लगाउन आवश्यक छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणले सुदूरपश्चिम प्रदेशका पाँच वटा पहाडी जिल्लाको जनसंख्या घटेको देखिएको छ । भाद्र ३० देखि असोज १८ गतेसम्म पहिलो र कार्तिक २५ देखि मंसिर ९ सम्म दोश्रो चरणमा गरिएको राष्ट्रिय जनगणना , २०७८ को प्रारम्भिक तथ्याङ्कले सुदूरपश्मि प्रदेशका सात वटा पहाडी जिल्ला मध्ये पाँच जिल्ला अछाम, बझाङ, डोटी, बैतडी र डडेल्धुरामा जनसंख्या घटेको देखाएको छ । जनसंख्या घट्नुको मुख्य कारण बसाई सराईलाई मान्न सकिन्छ । त्यसका अलाबा पहाडका दुरदराजका बस्तिहरुमा गणकहरु पुग्न नसकेर पछि गणना छुटेको हुन सक्ने दोस्रो कारण हुन सक्छ । तर पहाडी जिल्ला बाजुरा र दार्चुलामा केही प्रतिशत भए पनि जनसंख्या बढेको देखिनुले कहि कतै कमजोरी भएको हुन सक्छ । तसर्थ बढ्नु पर्ने जनसंख्या किन घट्यो भनेर अनुसंन्धान गर्न आवश्यक छ । हुन त तराईका दुई जिल्लाहरु कैलाली र कञ्चनपुरमा बढेको जनसंख्याले बसाई सराईलाई मुख्य कारण मान्न सकिन्छ । तर पनि यथार्त के हो पत्ता लगाउन जरुरी छ । गणकहरुको कमजोरी त होर्ईन भन्ने शंकाको अन्त्य गर्न पनि पहाडी जिल्लामा जनसंख्या घट्नुको कारण के हो ? पत्ता लगाउन जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र