"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुर स्थित दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतीमा अघी बढ्यो

No data was found

Khabar Raftar

असोज ०५ कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतिमा अघि बढेको छ ।

निर्माण सुरु भएको छ महिनामा सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतिमा अघि बढेको हो । छ महिनामा करिब २५ प्रतिशत भौतिक प्रगति भएको बताईएको छ ।

कामको यही गति कायम रहे अबको दुई वर्षभित्र नेपालतर्फका संरचना बनिसक्ने र भारततर्फको पूर्वाधार समेत समयमै तयार भएमा तीन वर्षभित्र बन्दरगाह सञ्चालनमा ल्याउन सकिने बताईएको छ ।

३० महिना भित्र आवश्यक संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य सहित भारत सरकारको करिब २ सय ३७ करोड भारु लागतमा भारतीय निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई बन्दरगाह भारतले नै निर्माण गरिरहेको छ ।

सम्झौता अनुसार नेपाल सरकारले भ्याट,रोयल्टी लगायतका खर्च
व्यहोर्ने बताईएको छ । हाल प्रशासनिक भवन, गोदाम, भन्सार तथा सुरक्षा भवन, क्वारेन्टाइन चेकपोस्ट र मालसामान लोड अनलोड गर्ने सेड निर्माणको काम एकैसाथ भइरहेको छ ।

भारततर्फ पनि आवश्यक पूर्वाधार निर्माण सुरु भएको छ । बन्दरगाहलाई भारतीय राष्ट्रिय राजमार्गसँग जोड्न पहुँचमार्ग तथा फ्लाइओभर बन्दैछन् ।

भारततर्फ पनि बन्दरगाहका संरचना निर्माणका लागि भारतले पाँच सय करोड भारु लागत अनुमान सहित टेन्डर आह्वान गरेको छ ।

दुवैतर्फका पूर्वाधार समयमै निर्माण सम्पन्न भए तीन वर्षभित्रै बन्दरगाह सञ्चालनमा ल्याउन सकिने देखिएको छ ।

भर्खरै

असोज दोस्रो साता भित्र बजेट ल्याउँछौँ ः मुख्यमन्त्री भट्ट
रोजगारीका लागी गाउँछाड्नेको संख्या बढेपछि पहाडी जिल्लाका दलित बस्तीका अधिकांस घरमा ताला
कञ्चनपुर स्थित दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतीमा अघी बढ्यो
असोज ८ गते देखि भारी वर्षाको सम्भावना
त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो
धनगढीमा बिफोरजी परियोजनाको सिकाइ समिक्षा आयोजना
लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्यविधि खारेज गर्न पत्रकार महासंघको माग
बाढीमा बेपत्ता कैलालीका श्रमिकका परिवारलाई पारिश्रमिक वितरण
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
कैलालीबाट ब्राउनसुगर सहित पाँच जना पक्राउ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

khagraj-bhatta-e1789967768736

असोज दोस्रो साता भित्र बजेट ल्याउँछौँ ः मुख्यमन्त्री भट्ट

khaderi-e1789973424896

रोजगारीका लागी गाउँछाड्नेको संख्या बढेपछि पहाडी जिल्लाका दलित बस्तीका अधिकांस घरमा ताला

dodhara-chadani

कञ्चनपुर स्थित दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतीमा अघी बढ्यो

232b9fac-349d-483a-b462-99e75bd5dc01

असोज ८ गते देखि भारी वर्षाको सम्भावना

e3578770-9b8c-4a18-b530-7c5d7f022594

त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो

00c57481-1dd4-4255-a5f3-4e53c9feef38

धनगढीमा बिफोरजी परियोजनाको सिकाइ समिक्षा आयोजना

53860214-f8c7-4731-9c94-91a610302cfa

लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्यविधि खारेज गर्न पत्रकार महासंघको माग

2345-1

बाढीमा बेपत्ता कैलालीका श्रमिकका परिवारलाई पारिश्रमिक वितरण