"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीबाट ब्राउनसुगर सहित पाँच जना पक्राउ

No data was found

Khabar Raftar

असोज ०५ धनगढी । कैलालीबाट अवैध लागूऔषध खैरो हिरोइन सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीका दुई वटा छुट्टाछुट्टै स्थानबाट प्रहरीले पाँच जनालाई लागूऔषध खैरो हिरोइन सहित पक्राउ गरेको हो ।

जानकी गाउँपालिका वडा नम्बर–८ भोक्सीबाट १ ग्राम ८ सय ८० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ सहित जोशीपुर गाउँपालिका वडा नम्बर–३ बस्ने ४८ वर्षीय प्रमेश्वर डगौरा थारूलाइ प्रहरीले पक्राउ गरेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागी चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको हो ।

त्यसैगरी, धनगढी उपमहानगरपालिका वडा नम्बर–७ भानुचोकबाट ४ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर–१ बसन्त टोल बस्ने २१ वर्षीय असिम चौधरी समेत चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार राति शंका लागी चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

भर्खरै

असोज दोस्रो साता भित्र बजेट ल्याउँछौँ ः मुख्यमन्त्री भट्ट
रोजगारीका लागी गाउँछाड्नेको संख्या बढेपछि पहाडी जिल्लाका दलित बस्तीका अधिकांस घरमा ताला
कञ्चनपुर स्थित दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतीमा अघी बढ्यो
असोज ८ गते देखि भारी वर्षाको सम्भावना
त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो
धनगढीमा बिफोरजी परियोजनाको सिकाइ समिक्षा आयोजना
लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्यविधि खारेज गर्न पत्रकार महासंघको माग
बाढीमा बेपत्ता कैलालीका श्रमिकका परिवारलाई पारिश्रमिक वितरण
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
कैलालीबाट ब्राउनसुगर सहित पाँच जना पक्राउ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

khagraj-bhatta-e1789967768736

असोज दोस्रो साता भित्र बजेट ल्याउँछौँ ः मुख्यमन्त्री भट्ट

khaderi-e1789973424896

रोजगारीका लागी गाउँछाड्नेको संख्या बढेपछि पहाडी जिल्लाका दलित बस्तीका अधिकांस घरमा ताला

dodhara-chadani

कञ्चनपुर स्थित दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतीमा अघी बढ्यो

232b9fac-349d-483a-b462-99e75bd5dc01

असोज ८ गते देखि भारी वर्षाको सम्भावना

e3578770-9b8c-4a18-b530-7c5d7f022594

त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो

00c57481-1dd4-4255-a5f3-4e53c9feef38

धनगढीमा बिफोरजी परियोजनाको सिकाइ समिक्षा आयोजना

53860214-f8c7-4731-9c94-91a610302cfa

लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्यविधि खारेज गर्न पत्रकार महासंघको माग

2345-1

बाढीमा बेपत्ता कैलालीका श्रमिकका परिवारलाई पारिश्रमिक वितरण