"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बेलौरी नगरपालीका वडा नम्बर–४ ले ज्येष्ठ नागरिक र एकल महिलालाई मुक्तिनाथ दर्शन गर्न लग्यो

No data was found

Khabar Raftar

असोज ०४ कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर– ४ ले ज्येष्ठ नागरिक तथा एकल महिलालाई मुस्ताङको मुक्तीनाथ दर्शन गर्न लगेको छ ।

वार्षिक कार्यक्रम अन्तर्गत आइतबार वडा भित्रका ज्येष्ठ नागरिक, एकल महिलाहरू सहित ४१ जनालाई वडा नम्बर ४ ले मुक्तिनाथ दर्शनका लागि मुस्ताङ लगेकोे हो । तीर्थ जानुअघि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले उनीहरुलाई बिदाइ गरेका थिए ।

उनीहरू सँगै उद्योग वाणिज्य संघ बेलौरीका अध्यक्ष, वडाका जन प्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेवक, पत्रकार सहित गएका छन् ।

वडा अध्यक्ष अर्जुन ढकालले वडा कार्यालय वडावासीको अभिभावक भएकाले तीर्थ गर्न रहर गरेका उमेरका नागरिकहरूलाई कार्यक्रम मार्फत तीर्थयात्रा गराइरहेको बताए ।

उनले यसरी वडाबाट तीर्थ लग्दा पर्यटन प्रवद्वनमा मद्दत पुग्ने समेत विश्वास गरेका छन् । बेलौरी नगरपालिकावडा नम्बर–४ ले यसअघि पटक पटक विभिन्न ठाउँमा तीर्थ घुमाउँदै आइरहेको थियो ।

यसअघि नगएकाहरूलाई प्रत्येक वर्ष लग्ने गरिएको वडा कार्यालयले जनाएको छ ।

भर्खरै

असोज दोस्रो साता भित्र बजेट ल्याउँछौँ ः मुख्यमन्त्री भट्ट
रोजगारीका लागी गाउँछाड्नेको संख्या बढेपछि पहाडी जिल्लाका दलित बस्तीका अधिकांस घरमा ताला
कञ्चनपुर स्थित दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतीमा अघी बढ्यो
असोज ८ गते देखि भारी वर्षाको सम्भावना
त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो
धनगढीमा बिफोरजी परियोजनाको सिकाइ समिक्षा आयोजना
लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्यविधि खारेज गर्न पत्रकार महासंघको माग
बाढीमा बेपत्ता कैलालीका श्रमिकका परिवारलाई पारिश्रमिक वितरण
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
कैलालीबाट ब्राउनसुगर सहित पाँच जना पक्राउ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

khagraj-bhatta-e1789967768736

असोज दोस्रो साता भित्र बजेट ल्याउँछौँ ः मुख्यमन्त्री भट्ट

khaderi-e1789973424896

रोजगारीका लागी गाउँछाड्नेको संख्या बढेपछि पहाडी जिल्लाका दलित बस्तीका अधिकांस घरमा ताला

dodhara-chadani

कञ्चनपुर स्थित दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतीमा अघी बढ्यो

232b9fac-349d-483a-b462-99e75bd5dc01

असोज ८ गते देखि भारी वर्षाको सम्भावना

e3578770-9b8c-4a18-b530-7c5d7f022594

त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो

00c57481-1dd4-4255-a5f3-4e53c9feef38

धनगढीमा बिफोरजी परियोजनाको सिकाइ समिक्षा आयोजना

53860214-f8c7-4731-9c94-91a610302cfa

लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्यविधि खारेज गर्न पत्रकार महासंघको माग

2345-1

बाढीमा बेपत्ता कैलालीका श्रमिकका परिवारलाई पारिश्रमिक वितरण