"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

वन अधिकृत हुँ भन्दै ठगी गर्ने कैलालीका एक जना युवक धनगढीबाट पक्राउ

No data was found

Khabar Raftar

भदौ २४ धनगढी । आफूलाई वन अधिकृत (फरेष्ट अफिसर) भनि परिचय दिँदै ठगी धन्दा चलाउँदै आएका एक जना युवकलाई कैलाली प्रहरीले धनगढीबाट पक्राउ गरेको छ । कैलालीको कैलारी गाउँपालिका वडा नंम्बर ०४ बस्ने २५ वर्षका दिपेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले एक युवतीलाई प्रेम सम्बन्धमा पारेर उनको घरपरिवार तथा नातेदारहरूलाई समेत वन कार्यालयमा करारमा जागिर लगाइदिने लोभ देखाएर जागिरको प्रलोभनमा पारी नक्कली परिचय पत्र र नियुक्ति पत्र समेत बनाएर रकम ठगी गरेको पाइएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई भदौ २२ गते धनगढी उप–महानगरपालिका वडा नम्बर ०१ स्थित डिभिजन वन कार्यालय कैलाली नजिकैको सडक खण्डबाट पक्राउ गरेको हो ।

पक्राउ गरिएका चौधरीमाथि ठगी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत कैलालीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी गराएका छन ।

भर्खरै

वन अधिकृत हुँ भन्दै ठगी गर्ने कैलालीका एक जना युवक धनगढीबाट पक्राउ
कञ्चनपुरमा कांग्रेस संस्थापन र इतर पक्षको छुट्टाछुट्टै भेला
अन्धविश्वासका कारण बाजुराकी कमलाले बाटोमै छोरा जन्माइन्
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सुझाव संकलन
दार्चुलामा नेपालतर्फ भारतीय गाउँको नाम लेखिएको बोर्ड राखिए पछि सच्याउन माग
चिनी महँङगो हुँदा सीमावर्ती क्षेत्रका उपभोक्ता मारमा
कैलालीको ऐतिहासिक प्रशासनिक भवन पुनर्निर्माण गर्न पुरातत्व विभागसँग अनुरोध
विश्व हिन्दू परिषद् नेपालको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न
भन्सार छलीका सामान सहित कञ्चनपुरबाट नौ जना महिला नियन्त्रणमा
निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-1

वन अधिकृत हुँ भन्दै ठगी गर्ने कैलालीका एक जना युवक धनगढीबाट पक्राउ

bhela2026-09-08-05-10-24

कञ्चनपुरमा कांग्रेस संस्थापन र इतर पक्षको छुट्टाछुट्टै भेला

dd5e0273-76b3-44fa-91fe-20b37704162c

अन्धविश्वासका कारण बाजुराकी कमलाले बाटोमै छोरा जन्माइन्

1

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सुझाव संकलन

2112_6

दार्चुलामा नेपालतर्फ भारतीय गाउँको नाम लेखिएको बोर्ड राखिए पछि सच्याउन माग

0bea8c7e-b2e6-4c9b-bc09-9ee3fd0fee8f

चिनी महँङगो हुँदा सीमावर्ती क्षेत्रका उपभोक्ता मारमा

ppp

कैलालीको ऐतिहासिक प्रशासनिक भवन पुनर्निर्माण गर्न पुरातत्व विभागसँग अनुरोध

4c3cb7e7-062a-4537-bef2-44992be632df

विश्व हिन्दू परिषद् नेपालको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न