"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भन्सार छलीका सामान सहित कञ्चनपुरबाट नौ जना महिला नियन्त्रणमा

No data was found

Khabar Raftar

भदौ २४ कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–११ स्थित भन्सार कार्यालय नजिकबाट भन्सार छली गरी भारतबाट ल्याइएका सामान सहित नौ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ अन्दाजी १ लाख रुपैयाँ बराबरको चिनी, दाल, खाने तेल, सोनपापडी तथा अन्य किराना सामान फेला पारी नौ जनालाई नियन्त्रणमा लिएको हो ।

बेदकोट नगरपालिका वडा नम्बर–१० की ३२ वर्षीया ज्योती डगौरा, २४ वर्षीया सोनु डगौरा र २० वर्षीया नेहा चौधरी, भीमदत्त नगरपालिका वडा नम्बर–२ की ३५ वर्षीया तारा कुँवर र ४० वर्षीया भावना चन्द, भीमदत्त नगरपालीका वडा नम्बर–८ की ३५ वर्षीया लक्ष्मी नेपाली, तथा भीमदत्त नगरपालीका वडा नम्बर–१९ की २४ वर्षीया पशुपती धामी, ४० वर्षीया बिमला चन्द र ३५ वर्षीया मिना धामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले बरामद सामान सहित उनीहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी, कञ्चनपुर पठाएको जनाएको छ ।

भर्खरै

वन अधिकृत हुँ भन्दै ठगी गर्ने कैलालीका एक जना युवक धनगढीबाट पक्राउ
कञ्चनपुरमा कांग्रेस संस्थापन र इतर पक्षको छुट्टाछुट्टै भेला
अन्धविश्वासका कारण बाजुराकी कमलाले बाटोमै छोरा जन्माइन्
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सुझाव संकलन
दार्चुलामा नेपालतर्फ भारतीय गाउँको नाम लेखिएको बोर्ड राखिए पछि सच्याउन माग
चिनी महँङगो हुँदा सीमावर्ती क्षेत्रका उपभोक्ता मारमा
कैलालीको ऐतिहासिक प्रशासनिक भवन पुनर्निर्माण गर्न पुरातत्व विभागसँग अनुरोध
विश्व हिन्दू परिषद् नेपालको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न
भन्सार छलीका सामान सहित कञ्चनपुरबाट नौ जना महिला नियन्त्रणमा
निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-1

वन अधिकृत हुँ भन्दै ठगी गर्ने कैलालीका एक जना युवक धनगढीबाट पक्राउ

bhela2026-09-08-05-10-24

कञ्चनपुरमा कांग्रेस संस्थापन र इतर पक्षको छुट्टाछुट्टै भेला

dd5e0273-76b3-44fa-91fe-20b37704162c

अन्धविश्वासका कारण बाजुराकी कमलाले बाटोमै छोरा जन्माइन्

1

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सुझाव संकलन

2112_6

दार्चुलामा नेपालतर्फ भारतीय गाउँको नाम लेखिएको बोर्ड राखिए पछि सच्याउन माग

0bea8c7e-b2e6-4c9b-bc09-9ee3fd0fee8f

चिनी महँङगो हुँदा सीमावर्ती क्षेत्रका उपभोक्ता मारमा

ppp

कैलालीको ऐतिहासिक प्रशासनिक भवन पुनर्निर्माण गर्न पुरातत्व विभागसँग अनुरोध

4c3cb7e7-062a-4537-bef2-44992be632df

विश्व हिन्दू परिषद् नेपालको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न