"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गेटा विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त माग

No data was found

Khabar Raftar

जेठ ०७ धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि दरखास्त माग गरिएको छ । नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो ।

समितिका अनुसार गत जेठ ५ गते स्वीकृत भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम दरखास्त माग गरिएको हो । सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र इच्छुक उम्मेदवारले दरखास्त पेस गरिसक्नु पर्ने उल्लेख गरिउको छ ।

आवेदन बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनलाई अन्तिम म्याद मानिने सूचनामा उल्लेख गरिएको छ । सूचना अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार स्थित प्राविधिक शिक्षा शाखामा कार्यालय समय भित्र आवेदन दर्ता गराउनुपर्ने छ ।

आवेदन कार्यविधिको अनुसूची–१ मा उल्लेख गरिएको ढाँचा अनुसार पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । यस सम्बन्धी विस्तृत कार्यविधि तथा अन्य जानकारी शिक्षा तथा खेलकुद मन्त्रालयको आधिकारिक वेबसाइट मार्फत प्राप्त गर्न सकिने समितिले जानकारी गराएको छ ।

भर्खरै

कञ्चनपुरमा स्तनपान घटदै जाँदा, शिशुको स्वास्थ्यमा चुनौती बढ्दै
बेलौरीमा अतिक्रमित संरचना हटाइने
बाजुराबाट एक जना गर्भवतीको उद्दार
कैलालीको भजनीका किसानहरूले चैते धान खेती खेतीलाई प्राथमिकता दिदै
खैरो हेरोइन सहित ८ जना पक्राउ
सुदूरपश्चिम प्रदेश सरकारले आयोजना बैंक कार्यान्वयनमा ल्याउने
गेटा विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त माग
राष्ट्रियता प्रति चिन्तीत नया“ र पुराना एक हौ
कैलालीमा चालु आर्थिक वर्षमा ४ सय ३९ वटा व्यावसायिक फर्मको अनुगमन
सुदूरपश्चिम प्रदेशमा एक महिनामा ५८ जनाद्वारा आत्महत्या

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

stanpan-1722394897

कञ्चनपुरमा स्तनपान घटदै जाँदा, शिशुको स्वास्थ्यमा चुनौती बढ्दै

images

बेलौरीमा अतिक्रमित संरचना हटाइने

helicoptor2023-09-26-04-04-08

बाजुराबाट एक जना गर्भवतीको उद्दार

ea5298ff-227f-4054-a7a1-a4175570e045

कैलालीको भजनीका किसानहरूले चैते धान खेती खेतीलाई प्राथमिकता दिदै

pakrau-1

खैरो हेरोइन सहित ८ जना पक्राउ

sudurpaschim-pradesh_0

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना बैंक कार्यान्वयनमा ल्याउने

geta-university

गेटा विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त माग

cropped-cropped-khabar-raftar-2.png

राष्ट्रियता प्रति चिन्तीत नया“ र पुराना एक हौ