"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राष्ट्रियता प्रति चिन्तीत नया“ र पुराना एक हौ

No data was found

Khabar Raftar

जन्मदा एउटै पार्टी भएर जन्मेको नेपाल कम्युनिष्ट पार्टी अहिले थुप्रै पार्टीका रुपमा नेपाली राजनीतिमा आफ्नो कम्जोरीको नियती भोग्दै आएका छन । नेपालमा कम्युनिष्टहरु मात्र एक हुने हो भने नेपाली राजनितीमा यस भन्दा अगाडी अरु कोही सत्तामा आउन सक्ने अबश्था थिएन । कम्युनिष्ट फुटको फाइदा पटक पटक कांग्रेसले लिदै आएको थियो । कम्युनिष्ट एकता भएको देख्न र सुन्न नसक्ने कांग्रेसले अहिले कम्युनिष्टकै विजोक बेहार्नु परेको छ ।

कम्युनिष्टहरु महत्वकाक्षी भएकै कारण एक अर्काको नेतृत्व स्विकार गर्न नसकेर टुक्रिएर सकिदै गए भने कांग्रेस भ्रष्टाचारमा चुर्लुम्ब डुबेर सकिदै छ । रुपान्तरणको पाठ अरुलाई सिकाउने कम्युनिष्टहरु आफै रुपान्तरण हुन नसकेका कारण कम्जोर बन्दै गएका हुन । कम्युनिष्टको विडो थापेका नेत्र विक्रम चन्द पनि अहिले संसदीय दलदलमा भासिएका छन । ाम्युनिष्ट पार्टीको एकताको कुरा जोडतोडले उठाउदै आएका विप्लवले संसदीय निर्बाचनमा गएर पार्टीलाई कम्जोर बनाए । पार्टीलाई शक्तिशाली बनाउन जनताको साथ चाहिन्छ उनले जनताको विश्वास जित्न सकेनन ।

भरखरै उदाएका पार्टीहरुलाई जनताले विश्वास गरेका छन । बर्तमान सरकारले अव जनतालाई विश्वास र परिबर्तनको आभाष दिलाउन जरुरी छ । सरकार प्रति घृणा ओकल्दै आएका जनतालाई विश्वास दिलाउन जरुरी छ । कम्युनिष्टहरुले पनि वर्गसंघर्ष र द्वन्द्वान्त्मक भौतिकवादको विकास गरी नेपाली विशेषताको समाजबाद प्राप्तीका लागी अर्थात देश र जनताको भविष्यका लागी एक हुन जरुरी छ । आ आफ्ना आडम्बर र घमण्ड त्यागेर देश बनाउने दिशामा लागेकाहरुलाई सहयोग र समर्थन गर्न जरुरी   छ । जनताका आधारभूत विषयहरुलाई सम्बोधन गर्ने गरी काम गर्न जरुरी छ ।

नेपाली समाजको बारेमा कम्युनिष्ट आन्दोलनले विश्लेषण गर्न नसकेको नेपाली समाजलाई सहि ढङगले विश्लेषण गर्न जरुरी  छ । समाज विकासको आधार वर्ग विश्लेषण र समाजिक अन्तरविरोधको हल गर्न पनि कम्युनिष्ट पार्टीहरु एक हुन जरुरी छ । नेपाली कम्युनिष्ट आन्दोलनको सपना पुरा गर्न आ आफ्ना स्वार्थहरु त्याग्न जरुरी छ । विगतका दिनहरुमा कस्ले के ग¥यो भनेर एक अर्काको सत्तो सराप नगरी नया विचार र उदेश्यका साथ नेपालको शासन ब्याबश्था बदल्न एक हुन जरुरी छ ।

संसदीय ब्याबश्थाका कमीजोरीहबाट पाठ सिकदै नेपाललाई नयाँ बाटोमा डो¥याउन जरुरी छ । भौतिक रुपमा बैचारिक रुपमा शसक्त हुन जरुरी छ । समाजबाद प्राप्तीका लागी अर्को विद्रोहको तयारी गर्न जरुरी छ । राजनैतिक दलहरुले मीलिजुली देश सक्ने होईन देश बनाउने हो भन्ने चेतनाको विकास गर्न राष्ट्रियता प्रति चिन्तीत नया“ र पुराना एक हुन जरुरी छ ।

भर्खरै

कञ्चनपुरमा स्तनपान घटदै जाँदा, शिशुको स्वास्थ्यमा चुनौती बढ्दै
बेलौरीमा अतिक्रमित संरचना हटाइने
बाजुराबाट एक जना गर्भवतीको उद्दार
कैलालीको भजनीका किसानहरूले चैते धान खेती खेतीलाई प्राथमिकता दिदै
खैरो हेरोइन सहित ८ जना पक्राउ
सुदूरपश्चिम प्रदेश सरकारले आयोजना बैंक कार्यान्वयनमा ल्याउने
गेटा विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त माग
राष्ट्रियता प्रति चिन्तीत नया“ र पुराना एक हौ
कैलालीमा चालु आर्थिक वर्षमा ४ सय ३९ वटा व्यावसायिक फर्मको अनुगमन
सुदूरपश्चिम प्रदेशमा एक महिनामा ५८ जनाद्वारा आत्महत्या

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

stanpan-1722394897

कञ्चनपुरमा स्तनपान घटदै जाँदा, शिशुको स्वास्थ्यमा चुनौती बढ्दै

images

बेलौरीमा अतिक्रमित संरचना हटाइने

helicoptor2023-09-26-04-04-08

बाजुराबाट एक जना गर्भवतीको उद्दार

ea5298ff-227f-4054-a7a1-a4175570e045

कैलालीको भजनीका किसानहरूले चैते धान खेती खेतीलाई प्राथमिकता दिदै

pakrau-1

खैरो हेरोइन सहित ८ जना पक्राउ

sudurpaschim-pradesh_0

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना बैंक कार्यान्वयनमा ल्याउने

geta-university

गेटा विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त माग

cropped-cropped-khabar-raftar-2.png

राष्ट्रियता प्रति चिन्तीत नया“ र पुराना एक हौ