"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लागू औषधको ओसार पसार बढ्दै गएपछि सशस्त्र प्रहरीद्वारा विद्यालयमा कक्षा सञ्चालन

No data was found

Khabar Raftar

जेठ ०६ कञ्चनपुर । कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रबाट लागू औषधको ओसार पसार बढ्दै गएपछि सशस्त्र प्रहरीले विद्यालयहरूमा सचेत गराउन कक्षा सञ्चालन गरेको छ । बुधवारबाट सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बेलौरीले आफ्नो क्षेत्रका विद्यालयहरूमा लागू औषध दुव्र्यसन र मादक पदार्थ सेवनबाट हुने असरहरू भन्ने विषयमा कक्षा सञ्चालन गरेको हो ।

गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतले बेलौरी नगरपालिका वडा नम्बर– ४ शान्तिनगर स्थित उग्रतारा बाल विद्यालयका ८, ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई लागू औषध दुव्र्यसनबाट हुने असरहरूबारे जानकारी गराएका छन् । गुल्मपती बस्नेतका अनुसार पछिल्लो समय लागू औषध दुव्र्यसनी बढ्दो क्रममा रहेकाले विद्यालयमा पुगी विद्यार्थीहरूलाई त्यसको असरसँगै कानुनबारे जानकारी गराउन अभियान थालिएको हो ।

अभियान अन्तरगत क्रमशः सीमा क्षेत्रका अन्य मुख्य विद्यालयहरूमा कक्षा सञ्चालन गरिने उनले बताए । कक्षा सञ्चालन गरेपछि लागू औषध दुव्र्यसनी न्यूनीकरणमा सहयोग मिल्ने गुल्म पती बस्नेतले बताए ।

पछिल्लो समय दक्षिणी सीमाका बेलडाडी, बेलौरी र पुर्नवासका विभिन्न स्थानबाट लागू औषध सहित पक्राउ गरिनेक्रम बढ्दै गएको छ । कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा लागू औषध दुव्र्यसनीको भयावह अवस्था छ

सीमाका भारतीय बजार पलिया, सम्पुर्णानगर, खजुरिया, टिल्ला नम्बर ४, कम्बोजनगर र टाटरगन्जबाट लागू औषध भित्रिने गरेको छ । भारतीय बजार मै पुगेर लागू औषध ल्याई सीमा क्षेत्रबाट अधिकांश युवा, युवतीहरूलाई प्रहरीेले पक्राउ गर्ने गरेको   छ ।

भर्खरै

कञ्चनपुरमा स्तनपान घटदै जाँदा, शिशुको स्वास्थ्यमा चुनौती बढ्दै
बेलौरीमा अतिक्रमित संरचना हटाइने
बाजुराबाट एक जना गर्भवतीको उद्दार
कैलालीको भजनीका किसानहरूले चैते धान खेती खेतीलाई प्राथमिकता दिदै
खैरो हेरोइन सहित ८ जना पक्राउ
सुदूरपश्चिम प्रदेश सरकारले आयोजना बैंक कार्यान्वयनमा ल्याउने
गेटा विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त माग
राष्ट्रियता प्रति चिन्तीत नया“ र पुराना एक हौ
कैलालीमा चालु आर्थिक वर्षमा ४ सय ३९ वटा व्यावसायिक फर्मको अनुगमन
सुदूरपश्चिम प्रदेशमा एक महिनामा ५८ जनाद्वारा आत्महत्या

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

stanpan-1722394897

कञ्चनपुरमा स्तनपान घटदै जाँदा, शिशुको स्वास्थ्यमा चुनौती बढ्दै

images

बेलौरीमा अतिक्रमित संरचना हटाइने

helicoptor2023-09-26-04-04-08

बाजुराबाट एक जना गर्भवतीको उद्दार

ea5298ff-227f-4054-a7a1-a4175570e045

कैलालीको भजनीका किसानहरूले चैते धान खेती खेतीलाई प्राथमिकता दिदै

pakrau-1

खैरो हेरोइन सहित ८ जना पक्राउ

sudurpaschim-pradesh_0

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना बैंक कार्यान्वयनमा ल्याउने

geta-university

गेटा विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त माग

cropped-cropped-khabar-raftar-2.png

राष्ट्रियता प्रति चिन्तीत नया“ र पुराना एक हौ