"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सरकार तुईन विश्थापीत गरौ

No data was found

Khabar Raftar

आफ्ना नागरिकको जीउधनको सुरक्षा गर्ने सरकारको दयित्व हो तर सरकारले आफ्नो दायित्व निर्बाह गर्न सकेको छैन । अहिले सम्म दार्चुलाका ६४ जनाले तुईनबाट खसेर अकालमै ज्यान गुमाउनु परेको छ । सरकारले आफ्ना नागरिकको जीउ धनको सुरक्षा गर्न जरुरी छ । दार्चुलाका विभिन्न स्थानमा रहेका तुइनहरु विश्थापन गर्न पुल निर्माण गर्न जरुरी छ । अहिले सम्म ६४ जनाले अकालमै ज्यान गुमाउनु भनेको सामान्य विषय होईन । यस विषय प्रती सरकार गम्भिर हुन जरुरी छ ।

दार्चुलाका नागरिकहरुले सहज रुपमा बा“च्न पाउने अधिकारको ग्यारेन्टी गर्न जरुरी छ । नेपाल–भारतबिचको सीमा नदी महाकालीमा रहेका सबै तुइन विश्थापीत गर्न जरुरी छ । ब्यास गाउ“पालिकाका नागरिकहरुलाई नेपाली भएको आभाष दिलाउन जरुरी छ । सिमानाकामा भारतसंग सहकार्य गरी पुल निर्माण गर्न पहल थाल्न जरुरी छ ।

दार्चुलास्थित महाकाली नदीमा नेपाल–भारत जोड्ने १० वटा झोलुङगे पुल सञ्चालनमा रहेका भए पनि अझै आवश्यक स्थानमा पुल निर्माण गर्न जरुरी छ । नेपाल सरकारको तुइन विस्थापन कार्यक्रम अन्तर्गत पछिल्ला दुई वर्षमा महाकालीमा चार वटा पुल निर्माण गरेर सञ्चालनमा आएका छन । अझै बा“की रहेका स्थानमा बर्तमान सरकारले पुल निर्माण गर्न जरुरी छ ।

दार्चुलाकन नागरिकलाई सरकारले बाटो बनाएर पुल बनाएर सरकार भएको आभाष दिलाउन जरुरी छ । पुल नबनेका नेपालका भूभागमा पुल निर्माण गर्न आवश्यक छ । महाकाली नदीमा पनि भारतसंग सहकार्य गरी बर्तमान सरकारले दार्चुलाका नागरिकको पीडालाई बुझेर पुल निर्माण गर्न जरुरी छ । स्थानीयले पटक–पटक झोलुङगे पुल बनाउन माग गरे पनि सुनुवाइ भएको छैन । पुल आवश्यक भएको ठाउ“मा थप पुल निर्माण गरेर तुइन पूर्ण रूपमा विश्थापीत गर्न जरुरी छ ।

सरकारले नागरिकको जीवन प्रति सचेत हुदै तुईन विश्थापीत गर्न जरुरी छ । सरकार भएको आभाष दिलाउन जरुरी छ । अकालमै जीवन गुमाउनु पर्ने दाचर्रलाका बासिन्दाको बाध्यतालाई सरकारले बुझन जरुरी छ । उनिहरुको समस्यालाई सम्बोधन गर्न पुल निर्माण गर्न जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो