"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जातीय विभेद जन्य शब्द प्रयोग गर्ने बराललाई कारबाही गरौ

No data was found

Khabar Raftar

कालिकोटको राष्कोट नगरपालीकाकाका उपप्रमुख मनीराज बरालको अभिब्यक्र्तीले सिंङगो दलित समुदायलाई अपमान गरेको छ । आफनो फेसबुक पेजबाट खुलस्त रुपमा सिङो बादी समुदायको आत्मसमानमा ठेश पुग्ने गरि उनले जातिय विभेद जन्य शब्द प्रयोग गर्नुले रास्कोट नगरपालीकाको प्रतिष्ठामा समेत आच पु¥याएको छ ।

अझै गजवको कुरा त उनीविरुद्धको उजुरी प्रहरीले लिन नमानेर झनै पीडा थप्ने काम गरेको छ । बहालबाला मन्त्री सिताबादीको सम्पती विबरणलाई लिएर गरेको बरालको टिप्पणीले अझै दलितको अबश्था कस्तो छ भनेर दर्शाएको छ । यस्ता मानव रुपी दानवहरुलाई कारबाही गरी बर्खास्त गर्न जरुरी छ । नगरपालीकाको उप प्रमुख जस्तो ब्याक्तिले गरेको यस्तो विभेदले रास्कोट बासि दलित समुदायलाई गर्ने पालीकाको ब्याबहार पनि प्रस्टीएको छ । सरकारले यस्ता मानरुपी जनावरहरुलाई कारबाही गरी हैसियत देखाई दिन जरुरी छ ।

जातीइ विभेदको मुद्धा दर्ता गर्न जादा जिल्ला प्रहरि कार्यलय सुर्खेतले बिभिन्न बाहाना गर्दै जाहिरि लिन नमान्नुले पनि झनै पीडा थप्ने काम गरेको छ । फेसबुक स्टयाटसमा सुर्खेतकी बदेनी भनेर ईन्गित गरेकाले सुर्खेतमै मुद्धा दर्ता हुनु पर्ने भए पनि कालीकोट पठाउन खोज्नु प्रहरी कर्तब्यबाट पन्छीनु खोज्नु हो ।

सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गर्न आदेश दिदा पनि भोलि आउनु भनेर पठाउनु दुखद विषय हो । भोली आउनु बेलुकी आउनु भनेर ढाट्दै अन्त्यमा मद्धा दर्ता नगर्नु प्रहरीको कमजोरी हो । जातिय विभेद जस्तो जघन्य अपराधलाई प्रहरिले नै सरक्षण गर्नु दुखद विषय हो । त्यो पनि बहालवाला मन्त्रीलाई गरिएको विभेदको मुद्धा दर्ता हुदै न भने अरु सामान्य दलितहरुको अबश्था के होला सहजै अनुमान लगाउन सकिन्छ ।

दलित समुदायले कहिले सम्म यस्ता विभेद सहेर बस्नु पर्ने हो ? नगरपालीकाको उप प्रमुख जस्तो ब्याक्तिले जातीय विभेद गर्दा थप सजाय हुनु पर्नेमा जाहेरी समेत नलिनु कस्तो प्रहरी प्रशासन हो प्रश्न चिन्ह खडा भएको छ । सार्वजनिक पदधारण गरेको व्यक्तिबाट जातीय विभेद हुन्छ भने अन्य सर्बसाधारणले गर्देनन भन्न सक्ने अबश्था छैन ।

यस्ता समाजका धमीराहरुलाई सख्त कारबाही गरी दलित समुदायलाई न्याय दिन जरुरी छ । जाहेरी दर्ता नगर्ने सरकारी वकीलको निर्देशन नमान्ने प्रहरी प्रमुखलाई समेत कारबाहीको दायरामा ल्याउन जरुरी छ । खासगरी जनताले आशा गरेका बर्तमन गृहमन्त्रीले आफ्नै मन्त्री र दलित समुदायलाई जातीय विभेद गर्ने बराललाई कारबाहीका लागी निर्देशन दिन जरुरी छ । दलित समुदायको अपमान गर्ने बराललाई कारबाही गर्न जरुरी छ ।

भर्खरै

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु
राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनपुरमा बालिविज्ञान पढ्ने विद्यार्थीको संख्या बढ्दै
टीकापुर पार्कमा एकै दिन १४ हजार भन्दा बढी पर्यटक
डोटीको विपि नगर र बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना
टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा काम गर्न थाले
खक्रौला गुल्ममा डीएसपीलाई आक्रमण गर्ने एक जना कारागार चलान
कैलालीमा, लागू औषध, आत्महत्या र दुर्घटनाको अवस्था भयावह
वैशाख चतुर्दशी र पूर्णिमाका दिन बडीकेदारमा भव्य पूजाआजा गरिने
सुदूरपश्चिम प्रदेश प्रहरी गणमा कार्यरत भान्सेको लडेर मृत्यु
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघद्वारा भाडा समायोजन गर्न सरकारसँग माग

धेरै कमेन्ट गरिएको

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु

krishi_1

राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनपुरमा बालिविज्ञान पढ्ने विद्यार्थीको संख्या बढ्दै

cropped-cropped-khabar-raftar-2.png

टीकापुर पार्कमा एकै दिन १४ हजार भन्दा बढी पर्यटक

cropped-cropped-khabar-raftar-2.png

डोटीको विपि नगर र बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना

e82ea1b7-8ee9-498c-b616-fa4f1f1cac54

टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा काम गर्न थाले

APF-BOP-Khakraula-Kailali-1024x590-1

खक्रौला गुल्ममा डीएसपीलाई आक्रमण गर्ने एक जना कारागार चलान

lagu

कैलालीमा, लागू औषध, आत्महत्या र दुर्घटनाको अवस्था भयावह

baddikedar

वैशाख चतुर्दशी र पूर्णिमाका दिन बडीकेदारमा भव्य पूजाआजा गरिने