"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

१ नम्बर क्षेत्रमा धामी विजयी भएसंगै कञ्चनपुरमा रास्वपाको क्लिन स्वीप,

No data was found

Khabar Raftar

फागुन २४ कञ्चनपुर । कञ्चनपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जनकसिंह धामी विजयी भएका छन् । धामी २४ हजार ३ सय ३२ मत सहीत विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी बिना मगरले ११ हजार १ सय १० मत ल्याएर पराजीत भएकी छिन । पाटीले क्लिन स्वीप गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा पनि विजयी भए पछि राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुरमा क्लिन स्वीप, गरेको छ । त्यसैगरी कांग्रेसका गोपी उपाध्यायले आठ हजार ४ सय ६७, नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङले आठ हजार ८८ मत ल्याएका छन ।

१ नम्बरमा धामीको जितसँगै रास्वपाले कञ्चनपुरमा क्लिन स्वीप गरेको हो । यसअघि नै २ नम्बर क्षेत्रमा रास्वपाकै दीपक बोहरा र ३ नम्बरमा ज्ञानेन्द्र महता विजयी भइसकेका छन् ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना