"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली –५ का स्वतन्त्र उम्मेदवार विष्टले गरे, रास्वपाका उम्मदवार चन्दलाई समर्थन

No data was found

Khabar Raftar

फागुन १८ धनगढी । कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका ईश्वरी विष्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्द चन्दलाई समर्थन गरेका छन् । यस अघि असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका विष्टले चन्दलाई समर्थन गरेका हुन ।

सोमबार धनगढी स्थित रास्वपाको सम्पर्क कार्यलयमा उम्मेदवार चन्दले विष्टलाई स्वागत गरेका छन । रास्वपाका उम्मेदवार चन्दले स्वतन्त्र उम्मेदवारी विष्टको समर्थन संगै जित सुनिश्चित भएको बताएका छन । रास्वमा प्रवेश गर्दै विष्टले देश परिवर्तनको संघारमा उभिएकाले व्यक्तिगत चाहना भन्दा माथि उठेर रास्वपाका उम्मेदवार चन्दलाई समर्थन गरेको बताए ।

उनले सुशासन र पारदर्शिताका लागि परिवर्तनको पक्षमा सबैले उभिनु पर्ने बताए । उनले व्यक्तिगत चाहना भन्दा माथि उठेर रास्वपालाई समर्थन गरेको बताए । सुशासन र पारदर्शिताका लागि परिवर्तनको पक्षमा उभिन कैलाली–५ का मतदातालाई उनले अनुरोध गरेका छन ।

विष्टलाई पार्टीमा स्वागत गर्दै समानुपातिक उम्मेदवार समेत रहेकी रास्वपा प्रदेश सह–महामन्त्री करिष्मा कठरियाले स्वतन्त्र उम्मेदवारी दिएका विष्टले उम्मेदवारी निष्कृय पारेर रास्वपामै फर्किनुलाई शुभ संकेतका रुपमा लिएको बताइन् ।

उनले रास्वपाले कैलालीका पाँच वटै क्षेत्रमा चुनाव जित्ने दाबी गरेकी छिन् । विष्ट यस अघि राष्ट्रिय स्वतन्त्र पार्टीका कैलाली क्षेत्र नम्बर ५ का सभापति थिए । उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार बनेका थिए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो