"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीका ८४ वटै वडामा मतदाता शिक्षा स्वयंसेवक खटाइयो

No data was found

Khabar Raftar

फागुन ०४ बैैतडी । बैतडीका ८४ वटै वडामा मतदाता शिक्षा स्वयंसेवक खटाइएको छ । निर्वाचन आयोगको कार्यक्रम अनुसार आइतबारदेखि ८४ वटै वडामा मतदाता शिक्षा स्वयंसेवक खटाइएको हो । जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले प्रत्येक वडामा एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवक खटाइएको जानकारी गराए ।

मतदाता शिक्षा स्वयंसेवकहरुलाई आवश्यक तालिम दिएर उनीहरुलाई मतदाता शिक्षाका लागि खटाइएको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए । मतदाता शिक्षा स्वयंसेवकहरुले नमूना मतपत्र सहित घरघरमा गएर मतदान गर्ने तरीकाका बिषयमा सिकाइरहेको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए ।

निर्वाचनमा बढीभन्दा बढी मतदाताहरुको सहभागिता गराउने र बदर मतको संख्या घटाउनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको भारतीले बताए । फागुन १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह गरिएको भारतीले बताए ।

घरघरमा आउने मतदाता शिक्षा स्वयंसेवकहरुसँग मतदान गर्ने सही तरीकाका बारेमा सिक्न समेत उनले मतदातालाई आग्रह गरे । प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ५६ हजार ३ सय ७२ जना मतदाता रहेका छन् । प्रतिनिधि सभा सदस्यका लागि ११ जना चुनावी प्रतिस्पर्धा रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जानजकारी गराएको    छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो