"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ः आले

No data was found

Khabar Raftar

‘फागुन ०१ धनगढी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने बताएका छन् ।

धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘सीप तथा रोजगार मेला–२०८२’ को शुक्रबार अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । उनले युवाहरूले विभिन्न प्राविधिक तथा व्यवसायिक सीप सिकेर स्वरोजगार एवं आत्मनिर्भर बन्न सक्ने बताउँदै यस्ता खालका तालिम तथा कार्यक्रमलाई सरकारले पनि प्राथमिकता दिनुपर्ने बताए ।

उनले वैदेशिक रोजगारीमा जानेहरूका लागि पनि सीप अनिवार्य रहेको बताउदै सीपयुक्त जनशक्तिले श्रमको उचित मूल्य पाउने बताए । सीप सिकेपछि स्वदेशमै उद्यम गर्न सकिने बताउदै उनले विदेश जाँदा पनि दक्ष जनशक्तिको माग उच्च हुने बताए । सीप अनुसारको पारिश्रमिक पाइने बताउदै पूर्वमन्त्री आलेले यस्ता कार्यक्रमले युवालाई आत्मनिर्भर बन्न प्रेरित गर्ने   बताए ।

राज्यले सीप विकास र रोजगारी सृजनामा थप लगानी गर्नुपर्ने उनले बताए । धनगढी उपमहानगरपालिकाद्वारा आयोजित सीप तथा रोजगार मेला २०८२ मा ७ विधाका २२ वटा तालिमहरु सञ्चालन भइरहेका छन् । गत माघ ५ गतेबाट सञ्चालन भएको मेला एक महिना सम्म सञ्चालन हुने आयोजकले जानकारी गराएको छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो