"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भु्रण हत्या गर्ने कार्यलाई निरुत्साहित गरौ

No data was found

Khabar Raftar

लिङग पहिचान गरी छोरीको भु्रण हत्या गर्ने क्रम बढ्दै गएको छ । लिङग पहिचान गरी छोरीको भु्रण हत्या गर्ने कार्यले गर्दा छोरीको जन्मदर पनि घटदै गएको छ । गर्भ परिक्षण गराएर छोरीको भ्रुण हत्या गर्ने कार्य बढ्दै गएकाले जन्मदर घट्दै गएको   हो । हाम्रो समाजमा छोरालाई महत्व दिने गरेका कारण लिङग पहिचान गरी छोरीको भ्रुण हत्या गर्ने संस्कार मौलाउदै गएकाले छोरीको जन्मदर घटेको हो ।

गर्भपतनले नेपालमा कानूनी मान्यता पाए पछि भ्रुण हत्या गर्ने कार्य बढ्दै जानुले भविष्यमा समस्या देखिने भएको छ । मुलुकी अपराध सहिता ऐन २०७४ र सुरक्षित मातृत्व तथा प्रजनन स्वाश्थ्य र अधिकार ऐन २०७५ ले निशुल्क गर्भपतन गराउन कानुनी मान्यता दिएको भए पनि स्वईच्छा र करकापमा लिङग पहिचान र भ्रूण हत्यालाई निषेध गरिएको छ । तर पनि छोराको आस गर्दा गर्दै भिडियो एकसरगर्ने र गर्भमा छोरी भए भ्रुण हतया गर्ने चलन बढ्दै गएको छ ।

गर्भमै छोरीको हत्या गर्ने र जन्मीसके पछि पनि बलँत्कार पछि हत्या गर्ने घटनाहरुले गर्दा छोरी सुरक्षित हुन सकेका छैनन । भ्रुण हत्यालाई रोकन संघ, प्रदेश र स्थानीय तहले कार्ययोजना बनाएर कडाईका साथ कार्यक्रम सञ्चालन गर्न जरुरी देखिएको छ । भिडियो एकसरे मशिन भ्रुण पहिचान गर्नलाई नबनेको भए पनि यसको गलत प्रयोग बढ्दै गएको छ । सोच र ब्याबहारमा परिबर्तन ल्याउन पनि सचेतना कार्यक्रमको आवश्यक भएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ ।

छोरीलाई हेर्ने दृष्टिकोण गलत भएकाले त्यसलाई बदल्न जरुरी छ । आर्थिक शसक्तिकरण गर्न सके लिङग पहिचान र भ्रूण हत्याको छिटो अन्त्य गर्न सकिने भएकाले सम्बन्धीत निकायको ध्यान त्यतातीर केन्द्रित हुन आवश्यक छ । पुरातनबादी सोचको अन्त्य गर्नुका साथै लिङग पहिचान गर्ने र भ्रुण हत्या गर्ने स्वाश्थ्य संस्थालाई कारबाहीको दायरामा ल्याउन आवश्यक छ । बढ्दै गएको छोरीको भ्रुण हत्याले भबिष्यमा विकराल रुप लिन सक्ने भएकाले यसलाई रोकन कानुन कार्यान्वयनमा कडाई गरौ । भु्रण हत्या गर्ने कार्यलाई निरुत्साहित गरौ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो