"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीको बेस स्थापना गरिने

No data was found

Khabar Raftar

माघ २० धनगढी । सशस्त्र प्रहरी बलले सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सबै निर्वाचन क्षेत्रमा बेस स्थापना गर्ने भएको छ । सुरक्षा योजना अनुसार प्रदेशका सबै निर्बाचन क्षेत्रमा सशस्त्र प्रहरीले स्थापना गर्ने भएको हो

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति वरिष्ठ उपरीक्षक (एसएसपी) दिगविजय सुवेदीले प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालयमा सशस्त्र प्रहरी परिचालन गरिएको बताए । उनले माघ २१ गतेदेखि प्रदेशका सबै १६ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गर्ने तयारी भइरहेको जानकारी गराए ।

उक्त सुरक्षा बेस डीएसपीको कमाण्डमा रहने जानकारी गराउदै उनले फागुन ६ गतेदेखि सशस्त्र प्रहरीको मोबाइल टोली परिचालन गरिने बताए । एसएसपी सुवेदीले रिजर्भ र क्यूआरटी टोलीलाई पनि तयारी अवस्थामा राखिने बताए ।

बाहिनीस्तरमा प्रदेशस्तरीय रिजर्भ तथा अनुगमन टोली गठन गरिएको जानकारी गराउदै उनले निर्वाचन अवधिभर प्रदेशभरी पाँच हजार एक सय जना सशस्त्र प्रहरी परिचालन गर्ने तयारी गरिएको बताए ।

सुदूरपश्चिम प्रदेशमा कुल एक हजार १ सय ७६ वटा मतदानस्थल र दुई हजार १ सय ९९ मतदान केन्द्र रहेका छन् । तीमध्ये ४ सय ८१ मतदानस्थल र ९ सय ८५ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा राखिएका छन ।

त्यसैगरी ३ सय मतदानस्थल सामान्य र ३ सय ९५ संवेदनशील सुचिमा राखिएका छन भने मतदान केन्द्रतर्फ ४ सय ५६ सामान्य र ७ सय ५७ संवेदनशील सुचीमा राखिएका छन ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो