"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बढ्दै गएको लागुऔषध कारोबार नियन्त्रण गरौ

No data was found

Khabar Raftar

पछिल्लो समय लागुऔषधका घटनाहरु बढ्दै गएका छन । चरेश देखि ब्राउन सुगर जस्ता लागुऔषका घटनाहरु बढ्दै गएका हुन । कैलाली र कञ्चनपुर मात्र नभई पहाडी जिल्लामा समेत लागुऔषका घटनाहरु बढ्दै गएका छन । लागुऔष कारोबारीहरु र सेवन कर्ताहरु बढ्दै गएपछि लागुऔषधका घटनाहरु पनि बढ्दै गएका हुन । दिनै पिच्छे प्रहरीले लागुऔषधका साथै मान्छेलाई पक्राउ गर्दै गएको भएपनि यसको रोकथाम हुन सकेको छैन ।

लागु औषध सहित प्रहरी ले पक्राउ नगरेको कुनै दिन छैन । लागु औषधका घटनाहरु बढ्दै गएपछि प्रहरीको सक्रियता बढ्दै गएको भएपनि नियन्त्रण हुन सकेको छैन । कैलाली र कञ्चनपुरमा खुल्ला सिमानाका कारण सहज भारतबाट लागु औषध नेपाल भित्रीने गरेको छ । लागुऔषधले मानव जीवनमा प्रत्यक्ष असर गर्ने भए पनि लागु औषधका कारोबारी र सेवन कर्ता बढ्दै जानुले चिन्ता प्रकट गर्नु पर्ने अबश्था आएको छ ।

यसको रोकथामका लागी प्रहरी प्रशासनसंगै नागरिकहरु पनि सचेत बन्नुका साथै प्रहरीलाई सहयोग गर्नु जरुरी छ । घर टोल छिमेकमा हुने यस्ता गैरकानुनी कार्यलाई निरुत्साहित गर्न प्रहरीलाई सूचना उपलब्ध गराएर दोषीलाई कारबाहीको दायरामा ल्याउन सके बढ्दो लागुऔषध कारोबार नियन्त्रण गर्न सकिने भएकाले सबैले सक्रिय भूमीका निर्बाह गर्न जरुरी छ ।

लागु औषधको जरा मजबुद बन्दै गएकाले प्रहरी प्रशासन र नागरिकले एकजुट भएर यसको रोकथामका लागी सक्रिय भएर लाग्न जरुरी छ । भारतबाट सहजै लागु औषध नेपाल भित्रीने भएकाले सिमानाकामा कडाई गर्न जरुरी छ । बढ्दै गएको लागुऔषध कारोबार नियन्त्रण गर्न सबैले एकजुट भएर लाग्न जरुरी छ । देश र बालबालीको भविष्यका लागी सबैले सचेत हुन जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो