"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नागरिक आफ्नो कर्तब्य प्रति जिम्मेवार बनौ

No data was found

Khabar Raftar

आजकाल अधिकारको गलत प्रयोग हुदै गएको छ । अधिकारको गलत प्रयोग भयो भनेर अधिकार कटौती गर्ने होईन । अधिकारको गलत प्रयोग गर्नेलाई कारबाही गर्ने हो । संविधानमा मानव अधिकारका विषयमा गरिएका ब्याबश्थाको सही सदुपयोग गर्न जरुरी छ । अधिकारको नाम्मा अरुको अधिकार हनन गर्ने, आत्म सम्मानमा ठेस पु¥याउने खालका कार्यहरु हुदै आएकाले त्यस्ता कार्य गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ ।

संविधानमा भएका ब्याबश्थाहरुको सही सदुपयोग गर्न जरुरी छ । सविधानले ब्याबश्था गरेको नेपाली नागरिकको स्वतन्त्रताको हकको समेत गलत प्रयोग हुने गरेको छ । संवैधानिक अधिकारको गलत प्रयोग हुने गरेका छन । राज्य पक्षबाट होस अथवा नागरिकबाट अधिकारको गलत प्रयोग हुदै आएको छ । वाक स्वतन्त्रताको समेत गलत प्रयोग हुने गरेको अबश्था छ ।

यस्ता कार्य गर्ने जोकोहीलाई कारबाही गर्न जरुरी छ । अहिले सरकारले समाजिक सञ्जाल मार्फत समाजमा अराजक र उग्र भएर अभिब्यक्ति दिने युवराज सफललाई पक्राउ गरेको छ । यस्ता कार्य गर्नेलाई समयमै पक्राउ गर्न जरुरी छ । अन्यायका विरुद्ध आवाज उठाउदा प्रहरी प्रशासनबाट कुटाई खानु पर्ने अबश्थाको अन्त्य गर्न पनि त्यस्ता ब्याक्तिलाई कारबाही गर्न जरुरी छ ।

सरकारले यस्ता कार्यहरु बढ्दै गएकाले बन्द गर्न सरकारी स्तरबाटै लाग्न जरुरी छ । मानीसहरुले स्वतन्त्रतापूर्बक बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न जरुरी छ । बोल्न पाउने अधिकारको ग्यारेन्टीसंगै जथाभावी बोल्नेलाई कानुनी दायरामा ल्याउन आवश्यक छ । नागरिकलाई पहिलो प्राथमीकतामा राखेर सरकारले काम गर्न जरुरी छ ।

राज्यका काम कारबाही चित्त नबुझे आन्दोलन गर्नु नागरिकको अधिकार हो । नागरिकका मागहरुको सम्बोधन गर्नु राज्यको दायीत्व हो । सैबैधानीक अधिकारको प्रयोग गर्न पाउने नागरिकको अधिकारको ग्यारेन्टी गनै काम सरकारको हो । सरकार नागरिक प्रति र नागरिक सरकार प्रति जिम्मेवार बन्न जरुरी छ । सैबैधानीक अधिकारको कार्यान्वयन गर्न सरकार तत्पर हुन जरुरी छ । नागरिक पनि आफ्नो कर्तब्य प्रति जिम्मेवार बन्न जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो