"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीमा इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन

No data was found

Khabar Raftar

माघ ०७ बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बैतडीले यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।

व्यक्तिका नाममा दर्ता रहेका हातहतियार तथा त्यसमा प्रयोग हुने गोली यही माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन जिल्ला प्रशासन कार्यालय बैतडीले निर्देशन दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्वाचनको निष्पक्षता र मर्यादा कायम राख्न हातहतियार अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको बताए ।

निर्देशन अनुसार तोकिएको समय भित्र इजाजत प्राप्त हातहतियार नबुझाए प्रचलित कानुन बमोजिम कारबाही हुने उनले जानकारी गराए । बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि चैत २० गतेपछि सम्बन्धित धनीलाई फिर्ता गरिने उनले बताए ।

त्यसैगरी जिल्ला निर्वाचन कार्यालय बैतडीले पनि निर्वाचनको तयारी तीव्र पारेको जनाएको छ । एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता भइसकेको छ ।

जिल्लामा २ सय १४ मतदान केन्द्र र १ सय २९ मतदानस्थल कायम गरिएका छन् भने एक लाख ५६ हजार ३ सय ७२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी गराए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो