"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुुरामा स्वतन्त्र सहित ८ जना उम्मेदवारले मनोनयन दर्ता गराए

No data was found

Khabar Raftar

माघ ०६ बाजुरा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा स्वतन्त्र सहित ८ जनाले मनोनय दर्ता गराएका छन् ।

मङ्गलवार सदरमुकाम मार्तडी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एक जना स्वतन्त्र र ७ जना दलका उम्मेदवार गरी ८ जनाले मनोनयन दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तोकिएको समय भित्र आगामी निर्वाचनका लागि स्वतन्त्र उपेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर बहादुर शाही, नेकपा एमालेबाट लाल बहादुर थापाले मनोनय दर्ता गराएका हुन ।

त्यसैगरी प्रगतिशिल लोकतान्त्रिक पार्टीका दिपक कुमार डि.सी, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश बहादुर थापा, नेपाली काँग्रेसबाट जनक गिरी र नेपाली कम्युनिस्ट पार्टी (माओवादी) बाट भुपेन्द्र ल्वारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी गराएका छन ।

सम्पूर्ण उम्मेदवार तथा दलहरुलाई आगामी निर्वाचन शान्त र स्वच्छ तवरले सम्पन्न गन सहयोगका लागि पनि उनले अनुरोध गरेका छन् ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो