"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमको धनगढीमा निर्वाचन प्रहरीका लागी आवेदन दिनेको घुइँचो

No data was found

Khabar Raftar

पौष २७ धनगढी । सरकारले ‘निर्वाचन प्रहरी’ भर्नाका लागि आवेदन खुला गरेपछि सुदूरपश्चिम प्रदेशको धनगढीमा आवेदन दिनेको घुईचो लागेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिने युवायुवतीहरुको घुईचो लागेको हो ।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा १५ हजार १ सय ७९ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । प्रदेशमा सबैभन्दा बढी निर्वाचन प्रहरी कैलालीमा र सबैभन्दा कम दार्चुलामा परिचालन हुने भएका छन् । कैलाली जिल्लामा चार हजार ९८ जना निर्वाचन प्रहरीको माग गरिएको छ भने दार्चुलामा ९ सय ३० जना माग गरिएको छ ।

त्यसैगरी कञ्चनपुरमा दुई हजार ३ सय २७, अछाममा एक हजार ६ सय ४२, बझाङमा एक हजार ५ सय ८०, बैतडीमा एक हजार ३ सय ७५, डोटीमा एक हजार १ सय ३६, बाजुरामा एक हजार ६० र डडेल्धुरामा एक हजार ४० जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको हो । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा तर्फ १६ वटा निर्वाचन क्षेत्र रहेका छन । निर्वाचन सम्पन्न गर्न प्रदेशमा एक हजार १ सय ७६ मतदानस्थल कायम गरिएको छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो