"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा पुरुष भन्दा महिला मतदाता बढी

No data was found

Khabar Raftar

पौष १७ धनगढी । सुदूरपश्चिम प्रदेशमा पुरुष भन्दा महिला मतदाताको संख्या बढी रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा पुरुष भन्दा महिला मतदाताको संख्या बढी रहेको हो ।

निर्वाचन आयोगले अद्यावधिक गरेको मतदता मध्ये महिलाको संख्या ८ लाख ६४ हजार ४ सय २३ जना महिला र पुरुषको संख्या ८ लाख ५२ हजार २ सय १९ रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी राजेश चौधरीले जानकारी गराए । त्यसैगरी १८ जना अन्य मतदाता रहेको उनले जानकारी गराए ।

प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशमा १७ लाख १६ हजार छ सय ६० जना मतदाता कायम भएको उनले जानकारी गराए । विसं. २०७९ सालको निर्वाचनमा १६ लाख ६९ हजार ४ सय ११ जना मतदाता रहेका थिए । हाल प्रदेशमा ४७ हजार २ सय ४९ जना मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीमा ५ लाख ५१ हजार ५२,कञ्चनपुरमा ३ लाख १४ हजार ३ सय ८५,अछाममा १ लाख ६५ हजार ३ सय ३७ र बैतडीमा १ लाख ५६ हजार ३ सय ७२ जना मतदाता रहेका छन् ।

त्यसैगरी डोटीमा १ लाख २८ हजार ३ सय ९९ बझाङमा,१ लाख २६ हजार ९ सय ३,दार्चुलामा ९२ हजार ९ सय ४८,डडेल्धुरामा ९३ हजार ४ सय ३,बाजुरामा ८७ हजार ८ सय ६१ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशभरी १ हजार १ सय ७६ मतदान स्थल र २ हजार १ सय ९९ मतदान केन्द्र कायम रहेको जानकारी गराइएको छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो