"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विभेद अन्त्यका लागी हातेमालो गरौ

No data was found

Khabar Raftar

सबैखाले विभेदको अन्त्यका लागी हातेमालो गर्न आवश्यक छ । दलित महिला,किशोरी र सिमान्तकृत समुदायले मात्र नभई अन्य समुदायले पनि विभेद भोग्दै आएकोमा सबैले हातेमालो गरी अगाडी बढ्न जरुरी छ । सञ्चार क्षेत्र, नागरिक समाज र संघ संस्थाले सबै खाले विभेदको अन्त्यका लागी हातेमालो गर्न जरुरी छ ।

दलितले दलित विभेद र अन्य समुदायले आ आफ्नो विभेदको अन्त्यका लागी लड्दा समस्या ज्यूका त्यू भएकाले सबैले एक भएर हातेमालो गरी अगाडी बढ्न जरुरी छ । सबैखाले विभेदको अन्त्यका लागी महिला, दलित, र सम्पूर्ण विभेद भोग्दै आएका समुदायले एक जुट हुन जरुरी छ । बाहुनलाई गाली गरेर विभेदको अन्त्य हुदैन भन्ने विषयमा दलित समुदाय सचेत हुन जरुरी   छ ।

बाहुन समुदायले पनि विभेद सहनु परेको बुझ्न जरुरी छ । विभेद अन्त्यका लागी ब्राहमण समुदायलाई पनि साथमा लिएर अगाडी बढ्न जरुरी छ । विकासका पूर्बाधारसंगै राजनैतिक रुपमा उल्लेखनीय प्रगती भएको भए पनि विभेदमा प्रगती हुन नसक्नुको मुख्य कारण खोज्न जरुरी छ । जातीय विभेदको अन्त्यको कुरा गर्ने हो भने पनि नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भईसकेर जातीय विभेद कसुर र सजाय ऐन २०६८ जारी भई सक्दा पनि किन जातीय विभेदको अन्त्य हुन सकेको छैन । त्यसैले यसलाई अध्ययनको विषय बनाउन जरुरी छ ।

परिबर्तनका सम्बाहक दलित समुदायका अधिकारका सवालमा अहिले सम्म प्रगती हुन नसकेको विषयमा समीक्षा गर्न जरुरी छ । जातीय विभेद होस या सामाजिक न्याय हरेक क्षेत्रमा दलित समुदाय अहिले पनि उत्तीकै पीडित भएकाले आन्दोलनको विकल्प र स्वरुप बदल्न जरुरी छ । १९ सय ६० मा भारतबाट ५ जना ब्राहमण बोलाएर नेपाली समाजलाई ६४ जातमा विभाजन गरेको कालो दिनको विकल्पमा सुनौलो दिनको खोजी गर्न जरुरी छ ।

दलितलाई मुलधारबाट अलग्याउन अमानविय नियम बनाएर दलितहरुलाई दुख दिने ईतिहासको निर्मम समीक्षा गरेर दलितहरुले लक्षय र उदेश्यकासाथ अगाडी बढ्न जरुरी छ । पृथ्वी नारायण शाहको नेपाल एकीकरणको पाला देखि अहिले सम्मका परिबर्तनकारी आन्दोलनहरुमा दलित समुदायले निर्बाह गर्दै आएको अहम भूमीकाको कदर गर्न र गराउन जरुरी छ ।

जातीय विभेद मात्र नभई अन्य विभेदको अन्त्य गर्न र सामाजीक न्यायमा सबैको पहुच पु¥याउन जरुरी छ । जातीय विभेद, दलित महिला,किशोरी,सिमान्तकृत समुह, र लैङगीक अल्प संख्यकहरुको सवालमा जिम्मेवार हुन जरुरी छ । सबैलाई समेटेर सबैका भावनाहरुलाई बुझेर ब्यावहारीक रुपमा सबैखाले विभेदको अन्य गर्न हातमालो गर्न जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो