"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

देश र जनता प्रति जवाफदेही बनौ

No data was found

Khabar Raftar

चिसो बढ्दै गएको छ । चिसोमा विभिन्न खाल्का समस्याहरु हुने गरेकाले सरकारले चिसोबाट बच्न विभिन्न विकल्प रोज्न सन्देश प्रबाह पनि गर्ने गरेको छ । तर कतीपय पीडितहरुले चिसो समयमा पनि त्रिपालमै रात काट्नु पर्ने अबश्था छ । प्रकृती प्रकोप र सरकारकै कारण पीडित भएका गरिव तथा पीपन्न परिवारले यसरी भिसोमा त्रिपालमा रातकाट्नु पर्ने अबश्थाको सरकारले अन्त्य गर्न आवश्यक छ ।

त्यसत पीडितहरुका लागी राज्यले आवास बनाई सुरक्षीत बासको ग्यारेन्टी गर्न जरुररी छ । चिसोको प्रबाह नगरी त्रिपाल मुनी बस्नु पर्ने बाध्यताको सरकारले समयमै अन्त्य गर्न जरुरी छ । सरकारले अस्थायी आवास बनाएर भए पनि पीडाहरुलाई बासको ब्याबश्था गर्न जरुरी छ । जाडोको समयमा त्रिपाल मुनीको बष्टपूर्ण बासका कारण उनीहरुको स्वाश्थ्य जोखिममा पर्ने भएकाले समयमै ध्यान दिन आवश्यक छ ।

सरकारको गैरजिम्मेवारीपनले पीडितहरुलाई थप पीडा भएको छ । मान्छेको बाच्न पाउने अधिकारलाई सरकारले प्रत्याभूत गराउन जरुरी छ । पुषको कठ्याङग्रीने जाडोमा सास्ती खेप्दै आएका नागरिकहरुलाई सरकार भएको अनुभूती दिलाउन जरुरी छ । चिसोको कहरमा खुल्ला आकास मुनी त्रिपालको बासको सरकारले विकल्प खोज्न जरुरी छ । नागरिकको बाच्न पाउने अधिकारको ग्यारेन्टी गर्न जरुरी छ । यस्ता पीडितहरुको पहिचान गरी सरकारले समस्याको समाधान गर्न जरुरी छ ।

देशका नागरिक जसको अबश्था नाजुक छ सरकार उनीहरुको अभिभावक भएकाले उचित बासको प्रबन्ध मीलाउन जरुरी    छ । सुदूरपश्चिम प्रदेशमै चिसोमा त्रिपाल मुनी बस्नु पर्ने बाध्यता भएका समाचारहरु प्रकाशीत भएका छन । सम्बन्धीत निकाय त्यसत समाचारहरु प्रति सचेत भए लाग्न जरुरी छ । न्यानो लुगा वितरण देखि बस्ने बासको ब्यास्था गर्न जरुरी छ । गरीव निमुखा पीडित असाहायहरु प्रति सम्बन्धीत निकाय जीम्ेवार बन्न जरुर िछ । तिनै तहका सरकार देश र जनता प्रति जवाफदेही हुन जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो