"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाडका पत्रकाहरुलाइ पहिलो पटक विज्ञान लेखन सम्वन्धी ३ दिने तालिम

No data was found

Khabar Raftar

पौष १० बझाङ । बझाडका पत्रकाहरुलाइ पहिलो पटक विज्ञान लेखन सम्वन्धी ३ दिने तालिम दिईएको छ । बझाङका पत्रकारहरुलाई समाचार वा अन्य समग्रीको बैज्ञानिकता र तथ्य जाच र सत्य तथ्य कुरा जनताले बुझने गरी सरल नेपाली भाषामा सम्प्रेशण गर्न सक्ने बनाउने उद्देश्यले तालिम दिईएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट काठमाण्डौको आयोजनामा पुस ७ गते देखि सरदमुकाम चैनपुरमा तालिम दिईएको हो । तालिम समापन कार्यक्रममा बोल्दै नाष्टका मुख्य प्रवर्धन अधिकृत तथा प्रचार महाशाखा प्रमुख लुना ब्रजले समापन पत्रकारले सत्य तथ्य समाचार सम्प्रेषण गरेर बिज्ञान र समुदायको बिचको पुलको काम गर्नेमा आफु बिश्वस्त रहेको बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का मुख्य वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले विकसित विज्ञान र प्रविधिको समयमा विज्ञान पत्रकारिताको अति आवश्यकता भएकाले तालिम आयोजना गरिएको बताए । नास्टले जैविक स्रोत, पर्यावरण, भौतिक तथा प्राकृतिक, सौर्य, जैविक र वायु ऊर्जा, अन्तरिक्ष लगायतमा अनुसन्धान गर्ने भएकाले विज्ञान पत्रकारिताको आवश्यकता भएको डा. पन्तले बताए ।

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका मुख्य वैज्ञानिक अधिकृत डाक्टर भोजराज पन्तको सभा अध्यक्षतामा सूरु भएको तालिमको उद्घाटन सत्रमा जयपृथ्वी नगरपालिका प्रमुख चेतराज वजाल, प्रमुख अतिथि रहेका थिए । संविधान सभा सदस्य चन्द्रा जोशी,जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण विष्ट , सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी, नागरिक समाजका अगुवा दिर्घराज उपाध्याय,पत्रकार महासङ्घका अध्यक्ष डिवी विष्ट, शिक्षा समन्वय प्रमुख सुरेन्द्र कठायत , पत्रकार लागएतको उपस्थिती रहेको थियो ।

उद्रघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले सत्य तथ्यमा आधारित समाचारसंगै समृद्व समाज निर्माणका लागि तालिमले सहयोग पु¥याउने बताएका थिए । उनीहरूले प्रविधिको विकाससँगै पत्रकारहरूले पनि आफ्नो क्षमता विकासमा जोड दिदै विषयगत ज्ञान हासिल गर्नका लागि इच्छुक हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा पत्रकारलाई विज्ञान तथा प्रविधि पत्रकारिता, विज्ञानको महत्व सम्वन्धी समाचार लेखन, पत्रकारिता मार्फत विज्ञानको बारेमा सर्वसाधारणलाई जानकारी गराउने, वास्तविक तथ्यपरक र सत्य अनि सन्तुलित समाचार लेखन, विज्ञान सञ्चारको आधारभूत अवधारणा, पत्रकारहरुको दृष्टिकोण लगायतका विषयमा बरिष्ट पत्रकार प्रशिक्षक डाक्टर प्रयन पोखरेल र खोज पत्रकार अरुण कार्कीले सहजीकरण गरेका थिए ।

तालिमले विज्ञान पत्रकारितामा थप अब्बल बनाउँदै डिजिटल युगमा पत्रकारिताको महत्वलाई बुझाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनीहरुले बताएका थिए । कार्यक्रमका अतिथिहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो भने तालीममा सहभागी पत्रकारलाइ प्रमाण पत्र प्रदान गरीएको थियो ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना