"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ

No data was found

Khabar Raftar

मान्छेहरुले अपाङ्गता भएका ब्याक्तिहरुलाई हेर्ने दृष्टिकोण अझै बदलिन सकेको छैन । फरक क्षमताका उनीहरुलाई हामी सबैले सम्मान गर्न जरुरी छ । अपाङ्गता भएका व्यक्तिहरुको अपनत्व र सहभागीता हरेक क्षेत्रमा हुन जरुरी छ । ३४ औ अन्र्तराष्ट्रिय अपाङगता दिवस देशभरी मनाई रहदा अझै अपाङगता भएका ब्याक्तिहरुले समस्या झेल्नु परेको अबश्था छ ।

त्यसैले ह।ेक बर्ष डिसेम्बर ३ मा मनाईने दिवसलाई सार्थक तुल्याउन देश भरीका अपाङ्गता भएका ब्याक्तिहरुका सवाललाई समेटेर सरकारले उनीहरुको हितमा नीति बनाउन जरुरी छ । अपाङ्गता भएका नागरिकहरु अन्य नागरिक सरह समान आधारमा शिक्षा, स्वाथ्य, रोजगारी सामाजिक सुरक्षा सहभागिता विभेद रहीत र स्वाभिमान पूर्ण रुपमा समाजमा जिउन पाउनु पर्छ भन्ने चेतनाको विकास गराउने खालका सन्देशमुलक कार्यक्रमहरु गर्न जरुरी छ ।

साच्चिकै अपाङ्गता भएका ब्याक्तिहरुको अधिकारको ग्यारेण्टी गर्न सक्ने गरी सरकारले काम गर्न जरुरी छ । अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु मानव अधिकार संग मात्र नभएर विकासका विभिन्न सवालहरुसंग पनि प्रत्यक्ष्य रुपमा जोडिएको हुनाले अपाङ्गता सम्बन्धी नियम कानुन निमार्ण देखि लिएर विकासका हरेक प्रक्रियामा समेत अपाङ्गता सवालको समावेशिता हुनु वर्तमान समयको आवस्यकता पनि हो ।

सरकार,नागरिक समाज र अन्र्तराष्ट्रिय समुदायबाट जतिनै अपाङ्गता क्षेत्रको विकासको प्रयास गरिएको भएता पनि अर्झै अपाङ्गता भएका ब्याक्तिहरुको हितका लागी कार्य हुन सकिरहेको छैन । कानुनी तथा नितिगत अवरोध, भौतिक अवरोध र संचार संम्बन्धि अवरोधका कारण अपाङ्गता भएका व्यक्तिहरु आधारभूत आवश्यकता र मानव अधिकारको सम्मान उपयोगबाट वञ्चित भईरहेका छन् । अपाङ्गता अधिकार ऐन २०७४ अनुसार नेपालमा रहेका १० प्रकारका अपाङ्गता भएका ब्याक्तिहरुलाई राज्यको मूलधारमा ल्याउन जरुरी छ् ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो