"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एमाले पञ्चेश्वरका अध्यक्षद्वारा एमाले पार्टी परित्याग

No data was found

Khabar Raftar

मंसिर १४ बैतडी । बैतडीमा नेकपा एमालेको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनौट प्रति असन्तुष्टि जनाउँदै पञ्चेश्वर गाउँपालिकाका अध्यक्षले एमाले पार्टी परित्याग गरेका छन । सर्वसम्मत प्रतिनिधि चयनको नाममा गुटगत चलखेल भएको आरोप लगाउँदै अध्यक्ष गोरखब हादुर चन्दले एमाले पार्टी परित्याग गरेका हुन् ।

एमाले प्रदेश सल्लाहकार समिति सदस्य रहेका चन्दले आइतबार सामाजिक सञ्जाल फेसबुकमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनी २०७४ र २०७९ सालमा एमालेबाटै पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । प्रतिनिधि चयनमा आफूलाई नपारिएको भन्दै असन्तुष्ट चन्दले पार्टी जिम्मेवारी जिल्ला इन्चार्ज लिलाधर भट्ट र पालिकाको जिम्मेवारी उपाध्यक्ष बिना भट्ट र वडाध्यक्ष रामसिंह पुजारालाई हस्तान्तरण गर्दै एमाले परित्याग गरेको उल्लेख गरेका हुन् ।

चन्दले यसपटक आफूलाई महाधिवेशन प्रतिनिधि बन्नै नदिएको आरोप लगाएका छन् । उनले लिलाधर भट्ट र पूर्वमन्त्री दामोदर भण्डारीले प्रतिनिधि बन्न रोकेको दाबी गरेका छन् । ‘पार्टीभित्रको चरम गुटबन्दी, चाकरी र झोले प्रथाले दिक्क बनाएको बताउदै चन्दल ‘निरंकुश नेतृत्वविरुद्ध समय–समयमा आवाज उठाएँ पनि नसकिएको बताए ।

एमाले बैतडीले शनिबार १५ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिसकेको छ । खुल्ला कलस्टरमा सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र बिष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारालाई छनौट गरिएको छ भने महिला कलस्टरमा धाना धामी, शकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोलीलाई छनौट गरिएको छ ।

त्यसैगरी दलित कलस्टरमा नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्की, युवा कलस्टरबाट गोविन्द गिरीलाई प्रतिनिधि छनौट गरिएको छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो