"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हाम्रालाई होईन राम्रालाई रोजौ

No data was found

Khabar Raftar

फागुन २१ गते प्रतिनिधी सभाको निर्बाचन हुदै छ । उक्त निर्बाचनका लागी नयाँ दलहरु दर्ता भईरहेका छन । केही समय उग्र बोलेर झुट बोलेर चर्चा कमाएकाहरुले पनि अहिले पार्टी दर्ता गराउका छन । जीत हासिल गर्ने दम्भ देखाई रहेका छन । निर्बाचनमा हार जीत हुनु अनिबार्य विषय हो । एकले जीत्ने र अर्कोले हार्ने नभए सायद निर्बाचन गरिदैनथ्यो होला ।

त्यसैले निर्बाचन आवश्यक छ । ंसंघीय प्रतिनिधिसभा को अहिले तयारी भईरहेको छ । यो निबार्नचनमा पनि कयौले हार्ने छन भने कयौले जीत हासिल गर्ने छन । जीतमा वीजय जुलुश निकाल्ने र हारमा कुण्ठा पालेर बस्ने संस्कार निर्बाचनको परिणाम आए पछि देखिने गरेको छ । आउदो निर्बाचनमा पनि देखिने छ । हार स्विकार नगरेर हार्ने अबश्थामा मतपत्र च्यात्ने विथोल्ने जस्ता कार्य पनि हुदै आएको अबश्थामा आउदो निर्बाचनमा पनि नहोला भन्न सकिने अबश्था छैन ।

किनकी बर्तमान सरकार जेन्जी आन्दोलनको जगमा बनेको भए पनि जेन्जी विरोधी भएकाले अझै यस्ता कामहरु हुने देखिन्छ । सरका जेन्जी विरोधी भएको उसका कामहरुले देखाई सकेको छ । जे सुकै होस निर्बाचन निष्पक्ष हुनुका साथै हारमा पनि जीत देख्ने संस्कार बसाउन जरुरी छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन योगदान दिएका शक्तिहरु पराजित हुने र नयाँ शक्तिले मत पाउने अवस्था पनि आनएका छन ।

यस्तो अबश्था कसले ल्यायो र किन आयो भन्ने विषयमा सोच्न जरुरी छ । अहिले अबश्था फरक छ । त्यसैले दलहरुले सचेत हुन जरुरी छ । असफल नेताहरुलाई राजनीतिक दलले उम्मेदवार बनाउने हो भने उनिहरुले हार बेहोरर्नु स्वभाविक हुने छ । गत निर्बाचनमा स्वतन्त्रलाई जनताले रिझाएको अबश्थामा अहिले ती स्वतन्त्र भनिएकाले पनि पार्टी दर्ता ग राई सकेका छन ।

पुराना दलहरुलाई पटक पटक हेरी सकेकाले नयाँलाई अबसर दिन सक्ने अबश्था भए पनि जनताले आउदो निर्बाचनमा जनता । देश भक्ति उम्मेदारलाई चुन्ने छन । अहिले पनि पार्टी नहेरी जनताले ब्याक्तिलाई मतदान गर्ने छन । हाम्रालाई होईन राम्रालाई रोजौ भन्ने उदेश्यले जनताले मतदान गर्ने छन ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो