"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जीवनको अर्को नाम संघर्ष हो

No data was found

Khabar Raftar

जीवन सोचे जस्तो खोजे जस्तो र रोजे जस्तो कहा हुन्छ र ? जीवनका हरेक पाईलामा कष्ट छ आन्नद छ र दुख पीडा छ । त्यसैले त भनिन छ जीवन संघर्ष हो । जीवनमा प्रगति गर्नुछ भने चुनौतीको सामना गर्न सक्ने आँट पनि गर्नु पर्छ । आज थुप्रै यस्ता मानीस्हरु छन जसले प्रगतीको सपना त देख्छन तर चुनैतीको सामना गर्न सक्ने आँट गर्न सक्दैनन ।

मासु खान चाहान छन तर रगत देख्न चाहानन । मानव जीवनमा चुनौती नभएको कामै हुँदैन । गाडी चढ्दा दुर्घटना हुन सक्छ । ब्यापार गर्दा घाटा हुन सक्छ यस्तै अन्य हुन सक्छ । खेती गर्ने किसानले हलो नजोतेर उब्जनी हुन सक्दैन । अस्पतालका डाक्टरहरुले उपचार नगरे हामी स्वस्थ रहन सक्दैनौ । सबैले आ आफ्नो काम गर्दै आएका छन गर्नु पनि पर्छ । तर सबै काममा संघर्ष र चुनौतीहरु छन । ती चुनौतीहरुको साममना गरेर अगाडी बढ्नु नै जीवन हो ।

जीवन सबैको एउटै हुन्छ । तर पनि मान्छे आफ्नो जीवनलाई मात्र महत्व दिन्छ । जस्तै आफ्नो जीवन हो अरुको पनि हो भन्ने बुझेर सबैले ब्याबहार देखाउन सके देशमा हत्या हिंसा बलात्कार जस्ता घटनाहरुको नामै रहने छैन । मात्र हामी जीम्बेवार बन्न आवश्यक छ । अरुलाई जे पनि गर्दा हुन्छ भन्ने सोचको अन्त्य गर्न आवश्यक छ । मान्छे सबैले संघर्ष गर्छ तर आफ्नै लागी गर्छ । अरुको लागी पनि संघर्ष गर्न सके समाज आफै परिबर्तन हुन्छ ।

देश त्यतीकै बन्छ । त्यसैले ब्याक्तिगत स्वार्थलाई त्यागेर सामुहिक स्वार्थमा लाग्यौ भने जीवनमा गरेको संघर्ष सार्थक हुने छ । जीवन संघर्ष हो भन्ने कुराको पुष्टि हुने छ । आफनै लागी त जनावरले पनि संघर्ष गर्छ । त्यसैले समाजका लागी संघर्ष गर्न जरुरी छ । जीवनको अर्को नाम संघर्ष भएकाले संघर्ष गर्न आवश्यक छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो