कामको खोजीमा हरेक बर्ष विदेशिनेहरुको संख्या बढ्दै गएको छ । कामको खोजीमा सबै भन्दा बढी सुदूरपश्चिमका स्थानीय भारत जाने गरेका छन । तर उनिहरुको यकिन तथ्याङक भने अहिले सम्म राख्न सकिएको छैन । पूर्ब मुख्य मन्त्री त्रिलोचन भट्टले कैलालीको गौरी फन्टा नाकामा तथ्याङक राख्न सुरु गरेका भए पनि त्यो कार्यले अहिले सम्म सार्थकता पाउन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुबाट भारत जानेहरुको सिमा नाकामा तथ्याङक राख्न जरुरी छ । भारत बाहेक अन्य मुलुक नेपा भारत जानेहरुको तथ्याङक राखौकामको खोजीमा हरेक बर्ष विदेशिनेहरुको संख्या बढ्दै गएको छ । कामको खोजीमा सबै भन्दा बढी सुदूरपश्चिमका स्थानीय भारत जाने गरेका छन । तर उनिहरुको यकिन तथ्याङक भने अहिले सम्म राख्न सकिएको छैन ।
पूर्ब मुख्य मन्त्री त्रिलोचन भट्टले कैलालीको गौरी फन्टा नाकामा तथ्याङक राख्न सुरु गरेका भए पनि त्यो कार्यले अहिले सम्म सार्थकता पाउन सकेको छैन । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुबाट भारत जानेहरुको सिमा नाकामा तथ्याङक राख्न जरुरी छ । भारत बाहेक अन्य मुलुक नेपालको ऐरपोर्ट प्रयोग गरेर जानेहरुको तथ्याङक देखिने भए पनि खुल्ला सिमानाका भएको भारतबाट वैदेशिक रोजगारीमा जानेहरुको रेकर्ड नहुने भएकाले उनिहरुको तथ्याङक पनि राख्न जरुरी छ । त्यती मात्र होईन बैदेशिक रोजगारीबाट पर्किनेहरुको पनि तथ्याङक राख्न जरुरी छ ।
जसले गर्दा बैदेशिक रोजगारमा जाने र पर्किनेहरुको यकिन तथ्याङक आउने भकाले यस्तो रेकर्ड राख्न जरुरी छ । वैदेशिक रोजगारबाट फर्केका ब्याक्तिहरुलाई नपालमै रोक्ने ब्याबश्था समेत सरकारले गर्न जरुरी छ । सीपमूलक तालिमको ब्याबश्था गर्नुका साथै उनिहरुलाई लगानी गरी नेपालमै बस्ने बताबरण सृजना गर्न जरुरी छ । वैदेशिक रोजगारीमा गएर पर्किएकाहरुले फेरी जाने मनसाय नबनाउन भन्ने उदेश्यका साथ सरकारले सोच्न जरुरी छ । सीप परीक्षण तथा प्रमाणीकरण, श्रम बजारको आवश्यकतामा आधारित व्यावसायिकसँगै व्यवस्थापकीय सीपमूलक तालिम प्रदान, परम्परागत रूपमा सञ्चालित पेशाको आधुनिकीकरण तथा बजारको माग, व्यक्तिको क्षमता अनुरुप रोजगारीको व्यवस्था गर्न सहजीकरण गर्न आवश्यक छ ।
रोजगारीका क्रममा आर्जन गरेको पुँजी, ज्ञान, सीप र अनुभवको सदुपयोग गर्दै त्यस्ता व्यक्तिको वित्तीय साक्षरता र पहुँचमा वृद्धि गर्न प्राविधिक र व्यवस्थापकीय रूपमा सहयोग गरी एकल वा समूहमा आधारित स्वउद्यममूलक कार्यक्रम सञ्चालनको व्यवस्था गर्न आबश्यक छ । त्यसैले पनि विदेश जाने आउने ब्याक्तिहरुको तथ्याङक राख्न जरुरी छ । खास गरी छिमेकी मुलुक भारत जानेहरुको तथ्याङक नभएकाले तथ्याङक राख्न जरुरी छ ।लको ऐरपोर्ट प्रयोग गरेर जानेहरुको तथ्याङक देखिने भए पनि खुल्ला सिमानाका भएको भारतबाट वैदेशिक रोजगारीमा जानेहरुको रेकर्ड नहुने भएकाले उनिहरुको तथ्याङक पनि राख्न जरुरी छ ।
त्यती मात्र होईन बैदेशिक रोजगारीबाट पर्किनेहरुको पनि तथ्याङक राख्न जरुरी छ । जसले गर्दा बैदेशिक रोजगारमा जाने र पर्किनेहरुको यकिन तथ्याङक आउने भकाले यस्तो रेकर्ड राख्न जरुरी छ । वैदेशिक रोजगारबाट फर्केका ब्याक्तिहरुलाई नपालमै रोक्ने ब्याबश्था समेत सरकारले गर्न जरुरी छ । सीपमूलक तालिमको ब्याबश्था गर्नुका साथै उनिहरुलाई लगानी गरी नेपालमै बस्ने बताबरण सृजना गर्न जरुरी छ । वैदेशिक रोजगारीमा गएर पर्किएकाहरुले फेरी जाने मनसाय नबनाउन भन्ने उदेश्यका साथ सरकारले सोच्न जरुरी छ । सीप परीक्षण तथा प्रमाणीकरण, श्रम बजारको आवश्यकतामा आधारित व्यावसायिकसँगै व्यवस्थापकीय सीपमूलक तालिम प्रदान, परम्परागत रूपमा सञ्चालित पेशाको आधुनिकीकरण तथा बजारको माग, व्यक्तिको क्षमता अनुरुप रोजगारीको व्यवस्था गर्न सहजीकरण गर्न आवश्यक छ ।
रोजगारीका क्रममा आर्जन गरेको पुँजी, ज्ञान, सीप र अनुभवको सदुपयोग गर्दै त्यस्ता व्यक्तिको वित्तीय साक्षरता र पहुँचमा वृद्धि गर्न प्राविधिक र व्यवस्थापकीय रूपमा सहयोग गरी एकल वा समूहमा आधारित स्वउद्यममूलक कार्यक्रम सञ्चालनको व्यवस्था गर्न आबश्यक छ । त्यसैले पनि विदेश जाने आउने ब्याक्तिहरुको तथ्याङक राख्न जरुरी छ । खास गरी छिमेकी मुलुक भारत जानेहरुको तथ्याङक नभएकाले तथ्याङक राख्न जरुरी छ ।

