"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मुलुकलाई निकास दिने गरी काम गर्न रावललाई मल्लको आग्रह

No data was found

Khabar Raftar

मंसिर ०६ धनगढी । नवगठित नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भएका राष्ट्रिय राजनीतिका पाका नेता डा. भीम रावललाई नेपाली कांग्रेस (विपी)का नेता कर्णबहादुर मल्लले सुदूरपश्चिम प्रदेशको आशा जोगाएर मुलुकलाई निकास दिने गरी काम गर्न आग्रह गरेका छन ।

शुक्रबार धनगढीमा भेटवार्ता गरी सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य समेत रहेका विपी कांग्रेसका नेता मल्लले डा.रावलसँगको भेटघाटका क्रममा सुदूरपश्चिम बासीहरुको आशा जोगाएर चाँडै विद्यमान संकटबाट मुलुकलाई निकास दिन आग्रह गरेका हुन ।

नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भएपछि पहिलोपटक सुदूरपश्चिम भ्रमणमा निस्किएका डा. रावलसँग भेटघाट गर्न नेता कार्यकर्ताहरुको भिड लागेको छ ।

सुदूरपश्चिम प्रदेशमा वामआन्दोलनको अगुवाई गर्दै नेकपा (एमाले) को उपाध्यक्ष र मुलुकको उपप्रधानमन्त्री भएका नेता डा. रावललाई अध्यक्षमा प्रतिष्प्रर्धा गरेको प्रतिशोधमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निस्कासन गरेपछि मातृभूमी जागरण अभियान गठन गरेर क्रियासिल रहेका थिए ।

सुदूरपश्चिम प्रदेशबाट लामो समय देखि राष्ट्रिय राजनीतिमा क्रियाशील डा. रावलले मुलुकमा विद्यमान समस्याको निकासका लागि सबै राजनीतिक दल र राष्ट्रवादी शक्तिहरू एकतावद्ध भएर अघि बढनुपर्ने बताएका छन ।

भेटघाटका क्रममा नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशस्तरीय नेता कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो