"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम,दुई अर्ब ९८ करोड ४० लाख २० हजार

No data was found

Khabar Raftar

मंसिर ०६ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम दुई अर्ब ९८ करोड ४० लाख २० हजार पुगेको छ ।

महालेखा परीक्षकको प्रतिवेदन,२०८२ मा प्रदेश सरकारको बेरुजु दुई अर्ब ९८ करोड ४० लाख २० हजार पुगेको उल्लेख गरिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदन २०८१ मा २७ करोड ६६ लाख ५१ हजार बेरुजु रहेकोमा २०८२ मा ५० करोड ७ लाख २३ हजार बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी २०८२ को प्रतिवेदनमा प्रदेश सरकारको असुल गर्नुपर्ने बेरुजु २० करोड ७५ लाख ६० हजार छ भने नियमित गर्नुपर्ने बेरुजु २२ करोड ४२ लाख १२ हजार रहेको छ ।

त्यसैगरी प्रदेश सरकारको पेश्की बाँकी रकम एक करोड ७६ लाख ९६ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा ४४ करोड ९४ लाख ६८ हजार बेरुजु प्रदेश सरकार मन्त्रालय र मातहतका कार्यालयको छ भने अन्य संस्था र समितितर्फ ५ करोड १२ लाख ५५ हजार बेरुजु रहेको छ ।

अन्य संस्था र समितितर्फ एक करोड ५ लाख ६१ हजार असुल गर्नुपर्ने बेरुजु छ भने नियमित गर्नुपर्ने तीन करोड ८३ लाख ६६ हजार तथा पेश्की बाँकी २२ लाख ९८ हजार रहेको छ ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना