"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आत्मसम्मानका साथ बाँच्न पाउनु पर्छ

No data was found

Khabar Raftar

अरुको मान सम्मानमा योगदान पु¥याउदै आएका दलित समुदायले अपमानीत भएर जीउनु परेको छ । दलित भएकै कारण बाटोहिड्दा, सार्बजनीक स्थानमा जादा र अन्य क्षेत्रमा जादा अपमान सहनु परेको छ । कुकुर विरालोलाई सम्मान गर्ने समाजले देश बदल्ने,देश सिंगार्ने दलित समुदायको महत्वबोध गर्न नसक्नु दुखद विषय हो ।

जातीय विभेद र बहिष्करणका कारण देशकै राजधानीमा कोठा नपाउने समस्या अहिले पनि जिवीतै छ । सरकारसंग जातीय विभेद तथा छुवाछूत निर्मूल गर्ने निश्चित दृष्टिकोण नभएका कारण दलित समुदाय मान्छे भएर पनि अपमानीत जीवन जीउन बाध्य भएको छ । राज्यले यो समस्या समाधान गर्नु पर्छ भन्ने मानसिकता राखेर नीति तथा कार्यक्रम बनाउन जरुरी छ ।

जातीय विभेद हटाउन नीतिगत तथा संरचनागत व्यवस्था गर्न जरुरी छ । संविधानमा उल्लिखित दलितका मौलिक हक कार्यान्वयन गर्न सरकार इमान्दार हुन जरुरी छ । जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन, २०६८ कार्यान्वयनमा आएकै छैन । ऐन अन्तर्गत दायर भएका मुद्दाका पीडितले न्याय पाउन सकेका छैनन ।

पीडकलाई जेल, जरिवाना र क्षतिपूर्ति जस्ता कारबाही नभएर सम्झौता गर्ने परिपाटी हावी हुँदै गएको छ । ऐन कार्यान्वयन गर्ने निकायहरू– नेपाल प्रहरी, सरकारी वकिलको कार्यालय र अदालतको भूमिका सन्तोषजनक नभएकाले पीडितले न्याय पाउन नसकेको अबश्था छ ।

दलित पनि मानव हुन भनेर मानव सरह ब्याबहार गर्न जरुरी छ । े पीडा भोग्दै,विभेद खेप्दै बा“चिरहेका दलित समुदायलाई राज्यले आत्म सम्मानको ग्यारेन्टी गर्नु पर्दछ । दलित समुदायलाई सत्ता चाहिएको छैन,न मन्त्री चाहिएको छैन ।

संविधानले गरेको ब्याबश्था अनुसार जातीय मुक्ती चाहिएको छ , छुवाछूत जस्तो जघन्य अपराधको अन्त्य चाहिएको छ । आत्म सम्मान चाहिएको छ । दलित समुदायले आत्म सम्मानका साथ बाच्न पाउनु पर्छ । त्यसको ग्यारेन्टी सरकारले गर्नु पर्छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो