"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पर्यटन विकासमा उत्कृष्ट कार्य गरेबापत अपिहिमाल गाउँपालिकालाई सम्मान

No data was found

Khabar Raftar

कार्तिक १४ दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुलामा रहेको अपिहिमाल गाउँपालिकालाई पर्यटन विकासमा उत्कृष्ट कार्य गरेको भन्दै राष्ट्रियस्तरमा सम्मान गरिएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अपिहिमाललाई देशभरका स्थानीय तहमध्ये पर्यटन विकासमा उत्कृष्ट पालिका घोषित गर्दै सम्मान गरेको हो ।

मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव हरिप्रसाद मैनालीले गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई सम्मान पत्र हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाले पछिल्ला तीन वर्षमा ‘अग्र्यानिक अपि’ अभियान, पदयात्रा र हिमाल आरोहण प्रवद्र्धन, होमस्टे र स्थानीय उत्पादनको बजार विस्तारजस्ता कार्य मार्फत उल्लेखनीय प्रगति हासिल गरेको छ ।

अध्यक्ष बोहराका अनुसार यो सम्मानले अपिहिमाललाई ‘अग्र्यानिक र टुरिजम गाउँपालिका’का रूपमा स्थापित गर्न थप प्रेरणा प्रदान गरेको छ ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना