"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

युवाशक्तिलाई नेपालमै रोक्ने निति बनाऔ

No data was found

Khabar Raftar

हरेक महिनामा युवाशक्ति विदेशिने क्रम जारी रहेको छ । दशै होस या तीहार युवाहरु विदेशीने क्रम कहिल्यै रोकिएको छैन । नेपालमा राम्रो काम नपाईने भए पछि काम गर्न र कमाउन युवाहरु विदेश जाने गरेका छन । त्यसका अलाबा

युवासंगै नेपाली मुद्रा पनि विदेशीनक थालेको छ । उच्च शिक्षा अध्ययन गर्न हरेक महिना भारत बाहेक १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेका छन् । शिक्षा मन्त्रालय अन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांक अनुसार दैनिक करिब २ सय बढीले नो अब्जेक्सन लेटर (एनओसी) लिने गरेका छन् ।

नेपालमा उच्च शिक्षाको भविष्य राम्रो भए पनि पढाइसगै कमाइ गर्ने आशा बोकेर थुप्रै विद्यार्थीहरु माध्यमिक शिक्षा कक्षा १२ उत्तीर्ण हुनासाथ विदेशिने गरेका छन् । चालु आर्थिक वर्षको असोज महिना सम्मको तथ्यांकलाई हेर्ने हो भने प्रत्येक महिनामा १० हजारको संख्यामा विद्यार्थीहरुले एनओसी लेटर लिने गरेका छन् ।

युवासंगै खरबौ नेपाली मुद्रा पनि बाहीरीने गरेको छ । जसले गर्दा नेपालमा विकासले गती लिन सकेको छैन । घरमा बुढाबुढी र बालबालीका मात्रै हुने भए पछि उत्पादन समेत बन्द भएको छ । आफना छोराछोरीलाई विदेशमा अध्ययन गराउने संस्कार हाबी हुदै गएको छ । काम गर्न जाने कुरा ठीकै हो ।

नेपालमा पढाई नहुने विषय पढ्न जाने कुरा पनि राम्रै हो । तर नेपालमा राम्रो पढाई हुदा हुदै पनि विदेश पढ्न जाने प्रबृतीले नेपाली रुपैया मात्र नभई युवा जनशक्ति विदेसिदै गएको छ । नेपालीहरुले आफ्नो देशलाई घृणा समेत गर्न थालेका छन । यहा सम्मकी नेपाली नागरिकता त्यागेर विदेशी नागरिक बन्ने होड चलेको छ ।

नेपालमा रहेको सम्पत्ति बेचबिखन गरी उतै घरजम गर्नेहरुको संख्या बढ्न थालेको छ । यस्तो कार्यलाई रोक्न जरुरी छ । कर्म गर्न जुनदेश जहा गए पनि आफ्नो देशको नागरिकता त्याग्ने विषय राम्रो कार्य नभएकाले हामीले गम्भीर बन्न जरुरी छ ।

विदेशको नागरिक भएर बसेकाहरुले नेपालको नागरिकता कायम गरि दिन माग गर्दै आएको समयमा नेपाली नागरिकता त्याग्न खोज्नेहरुले समय छदै सोच्न जरुरी    छ । युवाशक्तिलाई नेपालमै रोकन जरुरी छ ।

नेपालमै काम गर्ने बाताबरण सृृजना गरी युवाशक्तिलाई रोक्न जरुरी छ । शिक्षाको नाम्मा विदेसिनेहरुलाई नेपालमै पढ्ने बाताबरण बनाउन जरुरी छ । बाकसमा लास आउने अबश्थाको अन्त्य गर्न जरुरी छ । युवाशक्तिलाई नेपालमै रोक्ने निति बनाउन जरुरुी छ । युवाशक्ति नेपालमै रोक्न जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो