"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सहयोगी भाबनाको विकास गरौ

No data was found

Khabar Raftar

मान्छेहरु स्वार्थि बन्दै गएका छन । मानविय भाबनाको कदर नगर्नेहरु पनि छन । मै खाउ मैलाउ मै बा“चु मै नाचु अरु सबै मरुन दुर्बलहरु भन्ने उखान ठ्याक्कै लागु हुने गरेको छ । सम्पतीको लागी दाजु भाईको, सानो सानो कुराको लागी छिमेकीको प्राय झगडा हुने गरेको हामीले देख्ने गरेका छौ ।

अझै भन्ने हो भने जन्म दिने आमा बुबालाई समेत घरनिकाला गर्ने, बृद्धआश्रम राख्ने जस्ता कार्यहरु समेत हुदै आएका देख्न सकिन्छ । बलात्कार र हत्या हिंसाले झनै मानवताको धज्जी उडाएको छ । यि सबै कुराहरुको पछि नलागी सामाजिक सेवामा सक्रीय ब्याक्तिहरु पनि छन जस्ले मानवलाई सहयोग पनि गर्दै आएका छन ।

आमाबुबा गुमाएका बेसाहारा, गरिवीले खाना नपाएका भोका, नाङगा र उपचारको अभाबमा मृत्युको दोसा“धमा रहेका विरामीहरुलाई सहयोग गर्ने सहयोगीहरु पनि छन । तीनै सहयोगी मनहरुका कारण कयौ विरामीहरुले उपचार पाएका छन ।

नया“ जीवन पाएका छन । केही दानवहरु पनि छन, आफ्नो सवार्थका लागी अरुको ज्यानै लिने हर्कतहरु पनि हु“दै आएका छन । मान्छे जन्मे पछि मृत्यु अनिबार्य हुन्छ । तर मान्छेले कस्तो मृत्यु बरण गर्ने भन्ने कुरा मुख्य कुरा हो । देश समाज र दुखी असाहाय गरीव जनताका लागी काम गरेर, सहयोग गरेर मर्ने मान्छेको मृत्यु पनि ईतिहा“स बन्छ भन्ने कुरा हामी सबैले बुझन जरुरी छ ।

समस्यामा परेका, आर्थिक रुपमा विपन्न, खान लाउन नपाएका गरिव तथा विपन्नहरुलाई सहयोग गनए नै मानविय धर्म हो भनेर बुझी सबैले सहयोगी भावनाका साथ सहयोग गर्न जरुर िछ । एउटा सानो सहयोगले कसैको जीबन बन्छ भने , कसैको जीबन बा“च्छ भने हामीले सहयोग गर्नै पर्छ ।

सहयोगी भावना बनाउनै पर्छ । सहयोगी भाबनाको विकास गर्न जरुरी छ । ब्याक्तिीगत स्वार्थलाई त्यागी सामाजिक भावनाका साथ जिउन आवश्यक छ । कसैको कुभलो होईन भलो चिताउन जरुरी छ । सहयोगी भावनाको विकास गर्न जरुरी छ । सहयोगी भावनाको विकास गर्न जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो