"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चाडबाँडमा चोरीका घटना बढ्न सक्छन सर्तकता अपनाऔ

No data was found

Khabar Raftar

भरखरै दशै सकिएको छ । तिहार र छठपर्ब आउदै छ । चाडबाडका बेला सबैले सर्तक हुन जरुरी छ । चा“डबा“डमा सबैलाई पैसाको जरुरत हुने भएकाले अपराधका घटना पनि बढ्ने गरेका छन । हुन त अन्य समयमा पनि अपराधीक घटना घट्ने गरेका छन तर अन्य समय भन्दा चा“डबाडमा बढीनै घट्ने गरेका छन ।

नया“ लुगा कपडा देखि लिएर अन्य सामानहरु पनि किन्नु पर्ने भएकाले दशै र तिहारमा बढी नै खर्च आवश्यक पर्न जान्छ । त्यसैले चाडपर्व सुरु भएस“गै चोरीका घटना पनि बढ्न थाल्छन । दशै सकिएर तिहार नजिक नजिक आउनै लाग्दा चोरीका घटनाहरु बढ्न सक्ने भएकाले सर्तकता अपनाउन जरुरी छ ।

प्रहरी प्रशासन देखि लिएर हामी सबै सचेत हुन जरुरी छ । तिहारमा हुन सक्ने चोरीका घटनाहरुलाई न्यूनीकरण गर्न एक भएर लाग्नु आवश्यक छ । दिउसो तथा रातिका समयमा चोरीका घटना हुा सक्छन । दोकान र घरमा चोरी नहोस भनेर समयमै सर्तक हुन जरुरी छ ।

चा“डबाडका बेला बनबाट काठ समेत चोरी हुने गरेका उदाहरणहरु छन । चा“डबाडका बेला चोरीका घटना बढ्न सक्हने भएकाले सम्बन्धीत निकाय सर्तक हुन जरुरी छ । सुदूरपश्चिम प्रदेशमा यस्ता घटनाहरु नहुन भनेर समयमै सचेत हुन जरुरी छ । प्रहरी प्रशासनको सक्रियताका कारण चोरीका घटनाहरु प्राय हुन सकेका छैनन ।

तिहारको समय नजिकै आईरहेको हु“दा हुन सक्ने चोरी बारे सर्तकता अपनाउन जरुरी छ । मेला, पर्व तथा चाडवाड नजिकिदै गएकाले चोरी गर्नेहरु सक्रिए हुने हुदा आवश्यक सावधानी अपनाउन जरुरी छ । प्रहरी प्रशानले पनि सुरक्षा निकायलाई ठाउ“ ठाउ“मा खटाउन जरुरी छ ।

चाडवाड नजिकिँदै गर्दा चोरी मात्रै नभई अन्य तस्करी र ठगी पनि बढ्न सक्ने हु“दा सबैले समयमै सचेत हुन जरुरी छ । समाज र टोलमा हुने अबाञ्छनीय घटनाको जानकारी प्रहरीलाई गराई अपराध नियन्त्रणमा सहयोग गर्न जरुरी छ ।

लागुऔषध कारोबार र तस्करी पनि यस्ता पर्ब मेलाहरु नजिकीदै गर्दा बढ्ने भएकाले विशेष गरी प्रहरी चनाखो हुन जरुरी छ । संदिग्ध क्षेत्रमा प्रहरीले निगरानी बढाउन जरुरी छ ।

सुदूरपश्चिम प्रदेशमा शान्ति सुरक्षा चुस्त दुरुस्त रहेको पाईएको छ । अझै यसलाई निरन्तरता दिन प्रहरीले आजैबाट सक्रियता बढाउन जरुरी छ । अपराध गर्ने जोकोही भए पनि कारबाहीको दायरामा ल्याउन सबैले सहयोग गर्न जरुरी छ । नाताबाद र कृपाबादले अपराध बढाउने भएकाले प्रहरी प्रशासनले कुनै नेताहरुका अगाडी नडराई आफ्नो ईमान्दारीता देखाउन जरुरी छ ।

चाडबा“डका समयमा चोरीका घटना बढ्न सक्ने भएकाले समयमै सर्तकता अपनाउन जरुरी छ । अपराधमुक्त र भएरहित बाताबरणमा दशै तिहार मनाउन सुरक्षाका कार्यहरु अगाडी बढाउन जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो