"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

छाउपडी अन्त्यका लागी मानसिकता भत्काऔ

No data was found

Khabar Raftar

सुदूरपश्चिम प्रदेशका अधिकाश पहाडी जिल्लामा अहिले पनि छाउपडी प्रथा कायमै रहेको छ । हरेक बर्ष छाउपडी भएकै कारण गोठ र पालमुनी बस्दा ज्यान गुमाउनु परेका थुप्रै उदाहरणहरु छन । घटना घटेपछि सरकारी स्तरबाट छाउपडी गोठहरु भत्काउने अभियान पनि चलाएर गोठहरु पनि भत्काउने गरिएको छ । तर पनि छाउपडी प्रथा हटेको छैन ।

अहिले पनि छाउप्रथाको अन्त्य हुन सकेको छैन भन्ने हामी सबैलाई जानकारी छ । महिलाहरु देउदा रिसाउने डरले अहिले पनि छाउगोठमा बस्न बाध्य छन । उनिहरुको देउता रिसाउने डरलाई कुनै अस्त्रले हटाउन नसकनु दुखद विषय हो । गोठ भत्काउने सरकारी गैरसरकारी अभियानले उनिहरुलाई पीडा दिने काम मात्र ग¥यो । तर छाउपडी सोचलाई भत्काउन नसक्दा अहिले पनि छाउप्रथाको अन्त्य हुन सकेको छैन ।

गोठ भत्काएर छाउपडी प्रथाको अन्त्य हुदैन भन्ने कुराको पुष्टि भई सकेको छ । छाउपडी अन्त्यका लागी परम्पराबादी सोच छाउपडी मानसिकतालाई भत्काउन जरुरी छ । बर्षौ देखि मनभित्र जकडीएको देउताको डर मेटाउन जरुरी छ । सरकारी स्तरबाटै छाउपडी सोच बदल्ने गरी कार्यक्रम र योजना बनाउन जरुरी छ । गोठ भत्काउदा महिलाहरुले दुख पाउने काम मात्र भएको छ ।

उनीहरु ढुक्क भएर घर भित्र बस्न नसकेर अहिले पनि कष्टमयी जीवन जीउनु परेको छ । स्थानीय सरकारका जनप्रतिनिधि, प्रहरी र सरोकारवालाको अगुवाइमा छाउगोठ भत्काए पनि फेरि छाउगोठ बनाएर महिलाहरु किन बस्न थाले यसको खोजीनिति गर्ने हो भने देउता रिसाउने प्रमुख कारण देखिन्छ ।

त्यसैले मानसिक रूपमा चेतनाको विकास भएन भने छाउपडी गोठमात्र भत्काएर केही हुदैन । तसर्थ रुढीग्रस्त मानवीय सोच भत्काउन जरुरी छ । छाउगोठ मात्र नभई छाउपडी मान्ने संकिर्ण सोच र चेतना भत्काउने अभियान सुरू गर्न आवश्यक छ । छाउपडी प्रथाको अन्त्य गर्न गोठ मात्र भत्काएर नहुने भएकाले संकिर्ण सोच र छाउपडी मानसिकता भत्काउन योजना र कार्यक्रम बनाउन जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो