"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मानव अधिकारको रक्षा गर्न एकजुट होऔ

No data was found

Khabar Raftar

मानव अधिकारको रक्षा गर्न सबैले एक जुट भएर लाग्न आवश्यक छ । मानव अधिकार उल्लङ्घनका घटनाहरु बढ्दै गएकाले यसको रक्षामा सबैले हातेमालो गर्न आवश्यक छ । सुदूरपश्चिम प्रदेशमा कार्यरत मानव अधिकारबादी संस्थाहरुको तथ्याङकले पनि मानव अधिकार उल्लङ्घनका घटनाहरु बढ्दै गएको देखाएको छ ।

नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, यातना विरुद्ध अधिकार, महिला हिंसा विरुद्धको अधिकार, बाल अधिकार,जातिय विभेद विरुद्धको अधिकार,अपाङ्गता भएका व्यक्तिको अधिकार, बेपत्ता विरुद्धको अधिकार, आप्रवासी कामदारको अधिकार तथा अन्य अधिकार उल्लङ्घन लगायतका घटनाहरु बढ्दै जानुले मानव अधिकारको रक्षा गर्न सबैले एक भएर लाग्नु पर्ने आवश्यकता भएको हो ।

यतीमात्र होईन महिला हिंसा, न्याय प्रशासन, यातना विरुद्धको, वातावरण, बाल अधिकार,स्वास्थ्य अधिकार आप्रवासी कामदार, आर्थिक, सामाजिक लगायतका अधिकारहरु पनि उल्लङ्घन हुदै आएको तथ्याङकले देखाएको छ ।

खासगरी मानव अधिकारको रक्षा गर्न के गर्न सकिन्छ भनेर सबैले गम्भिर भएर सोच्न जरुरी छ । सबैखाले अधिकारको रक्षा गर्न खासगरी सरकार आयोग, मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था र नागरिकहरुले मानव अधिकारको रक्षा गर्न लाग्नु पर्दछ ।

खास गरी राज्य पक्षबाटै मानव अधिकारको हनन हुने भएकाले राज्य पक्ष मावब अधिकारका सवालमा बढी जिम्मेवार बन्न जरुरी छ । त्यसैगरी नागरिकहरु पनि जवाफदेही हुन आवश्यक छ ।

जातिय विभेद, महिला हिंसा र बाल हिंसाका क्षेत्रमा नागरिकहरु जिम्मेवार बन्न सके मानव अधिकारको रक्षा गर्न सहज हुने देखिन्छ । त्यसैगरी राज्यले पनि सबैखाले अधिकारको रक्षका लागी सबै संयन्त्रहरुलाई सर्तक र सजक बनाएर मानव अधिकारको रक्षाका लागी सक्रिय हुन आवश्यक छ ।

मानव अधिकारको रक्षा गर्न सबै एकजुट भएर लाग्न आवश्यक छ । प्रहरी नागरिक सबैको मानव अधिकार एउटै भएकाले आफ्नो मानव अधिकारको कुरा गर्दा अरुको मानव अधिकारको पनि ख्याल गर्न जरुरी छ । समग्रमा सबै मीलेर मानव अधिकारको रक्षा गर्न एकजुट हुन आवश्यक छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो